नेतृत्वलाई चुनौती कि अवसर
बिहीबार, पुस ८, २०७८
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
बिहीबार, पुस ८, २०७८
नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।
गुल्मी कांग्रेसका सभापति पन्थीद्वारा सडक विभागको ध्यानाकर्षण
बुधबार, पुस ७, २०७८
सभापति पन्थीले जिल्लाको रिडी रुद्रबेणी वामीटक्सार सडकको विभिन्न स्थानमा पक्की पुलको निर्माण नहुदा त्यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै छिटोभन्दा छिटो पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सडक विभागको ध्यानाकर्षण गराएका हुन् ।
नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
बुधबार, पुस ७, २०७८
नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा बुधबार एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव
बुधबार, पुस ७, २०७८
जिल्लामा रहेको रिडर्स पब्लिक हाई स्कुलले २९ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । जिल्लाको रेसुङ्गा–८ खानीगाउँ तम्घासमा रहेको विद्यालयले २८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।
खाजामा रमाउँदै बालबालिका :
बुधबार, पुस ७, २०७८
रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।
गाईपालनबाट मनग्य आम्दानी
बुधबार, पुस ७, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवै लगायतका देशमा खाना बनाउने काम गर्थे ।
गुल्मीमा विद्यार्थीलाई कोरोना विरुद्धकोे मोडना खोप दिन शुरु
बुधबार, पुस ७, २०७८
गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार
बुधबार, पुस ७, २०७८
पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
ज्यान मार्ने कसुरमा पक्राउ
मंगलबार, पुस ६, २०७८
ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?
मंगलबार, पुस ६, २०७८
नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो ।
अबको यात्रा निर्वाचन
मंगलबार, पुस ६, २०७८
मुलुकका राजनैतिक दलहरु विभिन्न तहका निर्वाचनको लागि तयारमा लागेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका ठूला दलहरुले आ–आफ्ना महाधिवेशन सकेपछि निर्वाचन आयोगमा पार्टी नविकरणसँगै नेपालमा सबै तहका निर्वाचनका गृहकार्य शुभारम्भ भएको आभास हुने विश्वास गरिएको छ ।
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा
मंगलबार, पुस ६, २०७८
मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।


