Shittalpati
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन
तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन तानसेनमा पाँच दिने राजयोग शिविर सञ्चालन भएको छ । ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाको आयोजनामा आइतबारदेखि तनावमुक्त जीवनका लागि पाँच दिने शिविर सञ्चालन भएको हो । संस्थाले दया र करुणा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनको लागि तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा राजयोग शिविर सञ्चालन गरेको छ ...
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपालमा यथावत् राखिएको छ ।
चिकित्सा शिक्षाको शुल्क वृद्धि
चिकित्सा शिक्षाको शुल्क वृद्धि राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।
तनावमुक्त जीवनका लागि राजयोग शिविर
तनावमुक्त जीवनका लागि राजयोग शिविर ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।
रिब्दीकोटमा एक वृद्धा मृत फेला
रिब्दीकोटमा एक वृद्धा मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमति ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझा मृत फेला परेकी हुन् ।
पाल्पामा ३५ करोड ३० लाख बेरुजु, कुन पालिकामा कति ?
पाल्पामा ३५ करोड ३० लाख बेरुजु, कुन पालिकामा कति ? आर्थिक वर्ष २०७७/०७८ मा पाल्पामा ३५ करोड ३० लाख ३८ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा जिल्लाका १० वटा पालिकाको कुल लेखापरीक्षक रकम १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार मध्ये ३५ करोड ३० लाख ३८ हजार अर्थात् २ दशमलव...
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड इतिहास कायम राख्न अभिलेखहरु सुरक्षित राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले तानसेनमा आयोजना गरेको स्थानीय अभिलेख चासो र पहल अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।
१० खर्ब ३५ अर्ब राजश्व संकलन
१० खर्ब ३५ अर्ब राजश्व संकलन सरकारले शुक्रबारसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संत्रलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबरको राजश्व संकलन गरेको हो ।
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।
४० लाख पुगे करदाता
४० लाख पुगे करदाता करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १ सय ७ करदाता पुगेका हुन् ।
युवा दक्षता दिवसको सार्थकता
युवा दक्षता दिवसको सार्थकता हरेक वर्ष जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस मनाउने गरिन्छ । यसवर्ष पनि आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि विश्वभरका युवाको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस...
Weather Update