Shittalpati
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप अहिले ५३ खर्ब भन्दा बढी पुुगेको छ । नेपालका बंैक तथा वित्तिय संस्थाहरुले ५३ खर्ब दुुई अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको...
जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री
जिल्ला समन्वय समिति महासंघ लुम्बिनीको अध्यक्षमा खत्री जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका द्रोणबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा तानसेनमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताए । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले भने‘ राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने छ’। “यो सरकारलाई सफल...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु मोटरसाइकल दुर्घटनजा हुँदा रुपन्देहीमा एक जनाको मृत्युु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा शुक्रबारराति मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँन पुुग्दा चालक सोही ठाउँका ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्युु भएको हो ।
असहाय विद्यार्थीलाई न्यानो कपडा
असहाय विद्यार्थीलाई न्यानो कपडा जिल्लाकोे एक सामुुदायिक विद्यालयमा अध्ययनरत असहाय तथा अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँको राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले इस्मा गाउँपालिका –१ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकाहरुलाई एक औपचारिक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेको हो ।
रेसुङ्गा विमानस्थलमा तारा एयरले डेमो उडान गर्दै
रेसुङ्गा विमानस्थलमा तारा एयरले डेमो उडान गर्दै गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएर सञ्रुचालनको तयारीमा रहेको रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शन (डेमो) उडान गर्दै छ । तारा एयरको ट्वीनअटर जहाजले आइतबार (२४ पुस) डेमो उडान गर्न लागेको हो ।
खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन
खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाइ छ ।
पाल्पा बस दुुर्घटना : एकै गाउँका ६ को मृत्यु, १८ घाइते, सिंगो गाउँ नै शोकमा
पाल्पा बस दुुर्घटना : एकै गाउँका ६ को मृत्यु, १८ घाइते, सिंगो गाउँ नै शोकमा  बिहीबार राति बुटवलबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका लागि हिडेको बस रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।
Weather Update