Shittalpati
‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’
‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’ नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सात राजनीतिक दलबिच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने प्रयासमा जुटेको बताएका छन् ।
त्यो कालो दिन !
त्यो कालो दिन !
भारतमा सिकेको सीपले नेपालमै मनग्य आम्दानी
भारतमा सिकेको सीपले नेपालमै मनग्य आम्दानी गुल्मीको रेसुा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आएका छन् । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गरेका छन् ।
बाल संरक्षणको कानुनमा प्रहरीको भूमिका सम्बन्धी अभिमुखिकरण
बाल संरक्षणको कानुनमा प्रहरीको भूमिका सम्बन्धी अभिमुखिकरण बाल संरक्षण सम्बन्धी कानुनी व्यवस्थामा प्रहरीको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम तानसेनमा भएको छ । महिला कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) काठमाडौंको आयोजना र युनिसेफको सहयोगमा एक दिने अभिमुखीकरण कार्यक्रम भएको हो ।
सहिद सप्ताहकोे चौंथो दिन माथेमाको सम्झना
सहिद सप्ताहकोे चौंथो दिन माथेमाको सम्झना सहिद सप्ताहको चौथो दिन शुक्रबार सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको हो ।
एउटै वडाबाट १४ करोडको सुन्तला विक्री
एउटै वडाबाट १४ करोडको सुन्तला विक्री स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैले विक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् ।
माया खोला हाइड्रोपावरले खुलायो आइपिओ
माया खोला हाइड्रोपावरले खुलायो आइपिओ पछिल्लो समय हाइड्रोपावरहरुले धामाधम आइपिओ खुला गरेका छन् । उनीहरुले सर्वधारणका लागि आइपिओ खुला गरेका हुुन् ।
रवि लामिछानेको सांसद् पद खारेज
रवि लामिछानेको सांसद् पद खारेज सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।
निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
निस्दी गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको निस्दी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने धवल पुस्तकालय पाल्पाद्वारा स्थापित ‘धवल पुरस्कार’ गुल्मीका वरिष्ठ साहित्यकार तथा पुस्तकालय अभियन्ता शशी पन्थी र ‘धवल सिर्जना पुरस्कार’ कृष्ण’ कृतिका लेखक डा. शंकरप्रसाद गैरेलाई प्रदान गरिने भएको छ ।
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व संकलन समेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ ।
विद्याकी देवीको पूजा गरी श्रीपञ्चमी मनाइयो
विद्याकी देवीको पूजा गरी श्रीपञ्चमी मनाइयो विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार श्रीपञ्चमी पर्व मनाइएको छ । देशभर धुमधामका साथ यो पर्व मनाइएको हो ।
Weather Update