टिकटकमा बढ्यो ‘पाइरेसी’
आइतबार, फागुन २१, २०७९
अमरनारायण मन्दिरको जीर्णाेद्धारमा लापरवाही, सरोकारवाला निकाय मौन
आइतबार, फागुन २१, २०७९
झण्डै २ सय १६ वर्षअघि अमरसिंह थापाले काठमाडौंका नेवार कालिगड झिकाएर पाल्पाको तानसेनमा बनाएको ऐतिहासिक कलात्मक अमरनारायण मन्दिरको जीर्णोद्धारमा लापरवाही भएको छ । तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको पुरातात्तिवक महत्वको मन्दिरको मर्मत सम्भारमा अहिले लापरवाही भएको हो ।
राष्ट्रपति निर्वाचन : भोट माग्नमै व्यस्त उम्मेदवार
आइतबार, फागुन २१, २०७९
राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरु भोग माग्नमै व्यस्त छन् । यही फागुन २५ गते हुन लागेको निर्वाचनका लागि राष्ट्रपतिका उम्मेदवारी दिएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले आ–आफ्नो पक्षमा मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।
आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने
आइतबार, फागुन २१, २०७९
दैनिक चार घण्टा बन्द हुदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि भने पूर्ण रुपमा खुल्ने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो...
कृषि उत्पादन बढाउन मेला
आइतबार, फागुन २१, २०७९
कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।
समयमै ध्यान पुगोस्
आइतबार, फागुन २१, २०७९
बैंक तथा वित्तीय संस्थाविरुद्ध अहिले देशैभर आन्दोलन चकिर्एको छ । बैंक तथा वित्तीय संस्थाले लिने ब्याजका विषयमा जनता नै सडकमा उत्रिएपछि पक्ष र विपक्षमा बहस शुरू भएको छ । ऋण लिएपछि ब्याज तिर्नुपर्ने आवाज एकातर्फ उठिरहेको छ भने अर्कोतर्फ बैंक तथा वित्तिय संस्थाले ऋण दिँदा एउटा सर्तमा दिने ब्याज लिँदा...
‘दैनिक एक घण्टा ध्यान गरौं जीवन सफल हुन्छ’
शनिबार, फागुन २०, २०७९
ओशो आश्रम चितवन सौराहाका स्वामी मैत्रेयले दैनिक एक घण्टा ध्यान गरे जीवन सफल हुने बताएका छन् ।
रेडक्रस पाल्पामा नयाँ नेतृत्व, सभापतिमा कार्की
शनिबार, फागुन २०, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले नयाँ नेतृत्व पाएको छ । शुक्रबार तानसेनमा भएको शाखाको अधिवेशनले नयाँ कार्य समितिको चयन गरेको हो ।
मेयर कपको रनिङ्ग शिल्ड रामपुर ७ लाई
शनिबार, फागुन २०, २०७९
जिल्लाको रामपुर नगरपालिकामा भएको पाँचौ मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिताको रनिङ्ग शिल्ड रामपुर नगरपालिका ७ ले हात पारेको छ । फुटबलमा विजेता र क्रिकेट प्रतियोगितामा उपविजेता हुँदै रामपुर ७ ले ५ अंक सहित रनिङ्ग शिल्ड हात पारेको हो ।
रैनादेवी छहरामा १७ वर्षीय बालकको खोलामा डुवेर मृत्युु
शनिबार, फागुन २०, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा खोलामा डुवेर १७ वर्षीय बालकको मृत्युु भएको छ । रैनादेवी छहरा –७ जोगदमारका धनबहादुर रानाको १७ वर्षीय छोरा भीमबहादुर रानाको पौडी खेल्ने क्रममा डुुवेर मृत्युु भएको हो ।
‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या
शनिबार, फागुन २०, २०७९
प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट चौँसट्ठी खेलाडी छनोट
शनिबार, फागुन २०, २०७९
सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन् ।
मुलुकले विकास खोजेको छ, अस्थिरता होइन
शनिबार, फागुन २०, २०७९
राजनीतिक दलहरु बिचको सत्ता मोहका कारण देश एक अनपेक्षित मोडमा पुगेको छ । सत्ता, शक्ति, पद र एक–अर्काको आरोप–प्रत्यारोपमा देशको राजनीति केन्द्रीत छ तर, कोभिडका कारण संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रप्रति कमैको चासो छ । सबै दलहरू एक ठाउँमा उभिएर सामना गर्नुपर्ने बेलामा सत्ताको लुछाचुडीका कारण देश दुर्घटना उन्मुख छ ।


