Shittalpati
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।
उपराष्ट्रपतिको शपथ सोमबार
उपराष्ट्रपतिको शपथ सोमबार नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी तिव्र पाल्पाको छहरामा हुुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी तिव्र पारिएको छ । देशभरका रायमाझीहरुको उद्गमस्थलको रुपमा रहेको छहरामा हरेक पाँच/पाँच वर्षमा ऐतिहासिक कूल पूजा हुुने गर्दछ । यस पटकको कूल पूजा आगामी बैशाख २७ गते हुन लागेको छ । देशभर छरिएर रहेका रायमाझी बन्धुहरुको मिलन उत्सवका रुपमा हेरिने कूूल पूजाको...
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु जिल्लाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । यहाँको रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिदां पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्युु भएको हो ।
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो
पाल्पा डढेलोको जोखिममा, मानवीय लापरबाहीले जोखिम बढ्यो पाल्पा डढेलोको जोखिममा रहेको छ । यहाँ हरेक वर्ष डढेलोका घटनाहरु बढ्ने गर्दछन् । गर्मीयाममा नडढेको वन शायदै भेटिएला । अहिले पनि चैत लाग्न साथै पाल्पामा डढेलोेका घटनाहरु बढ्न थालेका छन् । यहाँको ७१ हजार एक सय ७० अर्थात् ५२ दशमलव १० प्रतिशत बन क्षेत्रले ओगटेको छ । जसमा डढेलोको...
तानसेनको दमकडामा कृषि मेला
तानसेनको दमकडामा कृषि मेला जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’ एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई मध्यनजर नयाँ योजना सार्वजनिक गरेको छ । उसले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको हो ।
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’ पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाउँदै त्यसको पुुष्टि गर्न चुनौति दिएको हो ।
सभामुखको अभिव्यक्तिप्रति नेपाल  प्रेस युनियनको ध्यानाकर्षण
सभामुखको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पत्रकारहरुमाथि आँच आउने गरी दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्ति दिएपछि युनियनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
क्रिकेट टिमलाई बधाई !
क्रिकेट टिमलाई बधाई !
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।
Weather Update