Shittalpati
गणेश सहकारीले गर्यो समीक्षा तथा भावी योजनाको छलफल
गणेश सहकारीले गर्यो समीक्षा तथा भावी योजनाको छलफल जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले एक वर्ष भित्र भएका कार्यक्रम तथा गतिविधिहरुको समीक्षा तथा आगामी वर्षको योजनाका बारेमा छलफल गरेको छ । सहकारीले २०७९ सालमा भए गरेका गतिविधिहरुको व्याापक समीक्षा र २०८० मा गर्ने कार्यक्रम तथा योजनाका विषयमा छलफल गरेको हो ।
रिब्दीकोटको जंगलमा एक वृद्ध मृत फेला
रिब्दीकोटको जंगलमा एक वृद्ध मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिकाको एक जंगलमा वृद्ध मृत फेला परेका छन् । रिब्दीकोट गाउँपालिका–५ ढकाल टोलका ६३ वर्षीय राजकुमार घिमिरे घर नजिकै रहेको भैरव सामुुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् ।
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिए ।
सेनाको गोरखा–जितगढी पदयात्रा
सेनाको गोरखा–जितगढी पदयात्रा नेपाली सेनाले चैत २९ गतेदेखि गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको छ । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा शुरू गरेको हो ।
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ ।
पाल्पा उद्योग वाणिज्यको सम्मान तथा क्यालेण्डर विमोचन, महोत्सवको तयारी तिव्र
पाल्पा उद्योग वाणिज्यको सम्मान तथा क्यालेण्डर विमोचन, महोत्सवको तयारी तिव्र पाल्पा उद्योग वाणिज्य संघले संघको प्रदेश र केन्द्रीय तहमा निर्वाचित सदस्यहरुलाई सम्मान तथा नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गरेको छ । संघले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा क्यालेण्डर विमोचन गरेको हो ।
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै पाल्पा, तानसेन नगरपालिकाले ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घर, टहरा संरचना भत्काएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन उद्देश्यले यहाँका सरकारी घर, टहरा संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर लगाएको हो ।
कोरोनाबाट थप दुईको मृत्यु
कोरोनाबाट थप दुईको मृत्यु कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ...
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण
ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण ऐतिहासिक आख्यान अस्तित्वको लोकार्पण गरिएको छ । पाल्पाली साहित्यकार तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्वारा लिखित अस्तित्वको तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।
पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्दै
पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्दै पाल्पाबाट विभिन्न पेशा व्यवसाय, अध्ययन र रोजगारको शिलशिलामा काठमाडौंमा बस्दै आएका पाल्पालीहरुको साझा संस्था पाल्पाली संगमले काठमाडौंमा महोत्सव गर्न लागेको छ । संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्न लागेको हो ।
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि स्थानीय तहमा कानुनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भइरहेका बेला पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले रामपुरमा तालिम दिइरहेको छ । दुुई दिनसम्म चल्ने सचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।
Weather Update