रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
आइतबार, वैशाख ३१, २०८०
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
आइतबार, वैशाख ३१, २०८०
लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
बगनासकालीको बसाई : २२ महिनामा २२ काम
आइतबार, वैशाख ३१, २०८०
पाल्पाको बगनासकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा सम्वतले ३ वर्ष, आ.व.ले २ वर्ष, महिनाले २२ महिना, दिनले ६ सय ५१ दिन, (१ वर्ष ९ महिना १३ दिन) सार्वजनिक सेवाप्रवाह सम्बन्धी कार्यसम्पादनमा गाउँपालिकाका आम नागरिक, जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारीहरूसँग समन्वय, सम्पर्क, सहजीकरण र सहकार्यमा आफूलाई समर्पित गर्दै इमान्दारीता र...
रानीमहल ‘बिच भलिबल’को केन्द्र घोषणा
शनिबार, वैशाख ३०, २०८०
पाल्पाको रानीमहललाई बिच भलिबल केन्द्रको रुपमा घोषणा गरिएको छ । रानीमहल क्षेत्रमा पर्ने तानसेन नगर सरकार र बगनासकाली गाउँ सरकारले यहाँको क्षेत्रलाई ‘बिच भलिबल’ को केन्द्रका रुपमा घोषणा गरेका हुुन् ।
राष्ट्रिय पुरुषबिच भलिबलको उपाधि आर्मीलाई
शनिबार, वैशाख ३०, २०८०
चैत्र २८ गतेदेखि भएको राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सकिएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
प्रेस युनियन रुपन्देहीमा नेपाल
शनिबार, वैशाख ३०, २०८०
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुटवलमा भएको २१ औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव
शनिबार, वैशाख ३०, २०८०
पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।
नर्स दिवसको सार्थकता
शनिबार, वैशाख ३०, २०८०
विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ ।
कृषकलाई अनुदानमा कृषि सामग्री
शनिबार, वैशाख ३०, २०८०
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो ।
रेसुङ्गाबाट नियमित उडान
शनिबार, वैशाख ३०, २०८०
गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान थालिएको छ । पटक–पटक उडान परीक्षण गरिए पनि नियमित उठान हुन सकेको थिएनन् । शुक्रबारदेखि भने रेसुङ्गा–काठमाडौं नियमित उठान हुन थालेको हो ।


