Shittalpati
सुशासन अभाव
सुशासन अभाव सरकारका कामले जनताको जीवन सहज र सरल बनाउनु नै सुशासन हो । जनताबाट कर उठाउने सरकारले नागरिकका हरेक काममा सहयोगी भूमिका खेल्ने तथा आपत् विपद्मा सहयोग गर्ने अपेक्षा गरिन्छ । शान्ति सुरक्षा, न्याय र जनताको जीवनयापनमा सहजता ल्याउनका लागि नै सरकार चाहिएको हो । तर लोकतान्त्रिक गणतन्त्रपछिका कुनै पनि सरकारले...
लघुवित्तका समस्या समाधान गर
लघुवित्तका समस्या समाधान गर विपन्न र सीमान्तीकृत वर्गको वित्तीय पहुँच विस्तार र आयआर्जन वृद्धि गरी मुलुकको आर्थिक उन्नतिमा योगदान गर्ने मुख्य उद्देश्यले लघुवित्त वित्तीय संस्था स्थापना भएका हुन् । न्यून आय भएका व्यक्तिलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्नु...
कृषिमा बिचौलियाको अन्त्य गर
कृषिमा बिचौलियाको अन्त्य गर नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकासं नागरिकले कृषि व्यवसाय गर्ने गर्दछन् । जसोतसो कृषि व्यवसाय मार्फत जीविका चलाउँदै आएका किसानहरु यति बेला भने बिचौलियाको मारमा परेका छन् । विदेशबाट सस्तोमै कृषि जन्यवस्तु आयात भएपनि र नेपाली किसानहरूले कौडीकै भाउमा बेचे पनि यसको लाभ उपभोक्ताले पाउनै सकेका छैनन् ।
सरकार राष्ट्रपतिमै अलमल
सरकार राष्ट्रपतिमै अलमल पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार गठन भएको दुई महिना भन्दा बढी भयो । यसबीचमा सरकारले जनताको काममा भन्दा पनि सत्ताशक्तिको खेलमै समय खर्चेको छ । दुई महिनाको समय कम हो । तर यो समयमा केही काम गर्ने संकेत भने हुनुपथ्यो, त्यसो हुन सकेन ।
ग्याँस प्रयोग गर्दा सचेत बनौं
ग्याँस प्रयोग गर्दा सचेत बनौं आधुनिक प्रविधिको प्रयोगसँगै जोखिम पनि उत्तिकै बढेको छ । हिजोआज खाना पकाउन सहजताका लागि जताततै ग्याँस सिलिण्डरको प्रयोग बढेको छ । सहर होस् वा गाउँ सबैका घरका भन्सामा खाना पकाउने ग्याँस पुगिसकेको छ । यसले मानिसलाई सहजता प्रदान गरे पनि मानविय जोखिम भने बढाएको छ ।
मातृभाषा संरक्षण गरौं
मातृभाषा संरक्षण गरौं २१ फेब्रुअरीलाई मातृभाषा दिवसका रूपमा मनाइन्छ । मगलबार पनि विविध कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ । विश्वभरि शान्ति र बहुभाषिकतामा वृद्धि गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष २१ फेब्रुअरीमा मातृभाषा दिवस सन् २००० देखि निरन्तर रूपमा मनाइँदै आएको छ । सन् १९५२ बंगलादेशमामा बंगाली भाषा आन्दोलनमा भएको सहादतको स्मरण र...
Weather Update