स्थायित्वमा जोड देऊ
आइतबार, चैत ५, २०७९

डढेलो नियन्त्रणमा चनाखो बन
शुक्रबार, चैत ३, २०७९
मौसम सुक्खा छ । हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो । विशेष गरी फागुन, चैत हावाहुरी लाग्ने र डढेलोको उच्च जोखिम हुने समय पनि हो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका...

मर्कै मर्कामा किसान
बिहीबार, चैत २, २०७९
रासायनियक मलको अभावमा हरेक वर्ष मर्कामा पर्दै आएका किसान अहिले फेरि मलमा दिर्दै आएको अनुदान कटौतीले मर्कामा परेका छन् । किसानले हरेक वर्ष खेतीपाती गर्ने बेलामा मल नपाएर मर्कामा पर्दै आएका थिए । सरकारले उनीहरुको मर्कालाई सम्बोधन गर्नुपर्नेमा झन् दिर्दै आएको अनुदान समेत कटौती गरेर थप मर्कामा पारेको छ

झारा टार्ने नहोस् उपभोक्ता अधिकार दिवस
बुधबार, चैत १, २०७९
आज विश्वभर उपभोक्ता अधिकार दिवस मनाइदैं छ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले दिवस मनाउँदै छन् । नेपालमा वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर उपभोक्ता दिवसको ‘झारा’ टार्ने परिपाटी यस वर्ष पनि कायम छ ।

राष्ट्रपतिका चुनौती
मंगलबार, फागुन ३०, २०७९
नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेले सोमबारदेखि विधिवत् रुपमा जिम्मेवारी सम्हालेका छन् । शपथ ग्रहण गरेसँगै पौडेल मुलुकको अभिभावक र संविधानको संरक्षकका रुपमा रहनेछन् । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा.रामवरण यादव बिदा भए भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिए पनि विवादरहित हुन...

विकासमा विलम्ब नगर
सोमबार, फागुन २९, २०७९
विगतमा जस्तै यस वर्ष पनि विकास कछुवाकै गतिमा अगाडि बढेको छ । राजनीतिक दलहरुको आपसी खिचातानीका कारण आशातित विकास हुन सकेको छैन । यो राजनीतिक दल र सरकारको कमजोरी हो । राजनीतिक किचलोले मुलुकको विकास छायाँमा परेको छ । मुलुक संघीयतामा गए पनि राजनीतिक अस्थिरताका कारण विकास कछुवाको गतिमा हिडेको...

पूर्व माओवादी एकताका कुरा
आइतबार, फागुन २८, २०७९
पछिल्ला केही दिन यता पूर्वमाओवादीहरुको एकताको कुराले चर्चा पाएको छ । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्ने आवाज पूर्वमाओवादी भित्रबाटै आएपछि यो विषयले अहिले चर्चा पाएको हो । संक्रमणकालीन न्यायको मुद्दामा उनीहरु अहिले एक ठाउँमा उभिएरका छन् ।