नवजनचेतना राष्ट्रिय दैनिक २०७९ फागुन २८ गते आइतबार
आइतबार, फागुन २८, २०७९

आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड देऊ
शुक्रबार, फागुन २६, २०७९
पर्यटन व्यवसाय नेपालको एक आर्थिक बलियो आधार हो । तर त्यही आर्थिक स्रोतको आधार अहिले आएर निकै कमजोर बनेको छ । २०७२ सालको भूकम्प र तीनवर्ष अघि देखिको कोरोना महामारीका कारण पर्यटन व्यवसाय निकै नै कमजोर बन्न पुग्यो । जसको परिणाम अहिले देशमा आर्थिक संकट पैदा हुने अवस्था सिर्जना भएको...

नारी सवलाको पुनरावृत्त
बिहीबार, फागुन २५, २०७९
हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । बुधबार पनि विश्वभर नै यो दिवस मनाइयो । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन यो दिवस मनाउने गरिन्छ । घर परिवार, समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैं महत्वपूर्ण भूमिका रहँदै आएको छ ...

नारी दिवस र यसको सार्थकता
बुधबार, फागुन २४, २०७९
‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ ।

कुमारी बैंकले विद्युतीय सवारी किन्न कर्जा दिने
शुक्रबार, फागुन १९, २०७९
कुमारी बैंक लिमिटेडले विद्युतीय सवारी साधन किन्न कर्जा दिने भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएपछि ग्राहकहरुको माग पनि बढ्दै गएको छ । सोही मागलाई मध्यनजर गर्दै बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।

वन्यजन्तु दिवसको सान्दर्भिकता र हाम्रो दायित्व
शुक्रबार, फागुन १९, २०७९
आज ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने नाराका साथ विश्व वन्यजन्तु दिवस मनाइँदैछ । विश्वको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने गर्दछ । विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन र तिनको संरक्षण संवद्र्धनका लागि...

प्रचण्डलाई मन्त्रालयको बोझ
बिहीबार, फागुन १८, २०७९
सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको गुनासो आइरहेका बेला वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ मन्त्रालयको भारी एक्लैले बोकेका छन् । सरकारबाट नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि रिक्त भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले लिएका हुन् ।