सामाजिक सेवा दिवसको सन्दर्भ
मंगलबार, फागुन ९, २०७९

सामाजिक न्याय दिवसको सार्थकता
सोमबार, फागुन ८, २०७९
हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि...

विषादीको जोखिम
शुक्रबार, फागुन ५, २०७९
दैनिक उपभोग गर्ने खाद्यान्न, तरकारी र फलफूलमा रासायनिक विषादीको बढ्दो प्रयोग जनस्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै गएको छ । विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर पार्छ । यसको जोखिममा सबैभन्दा बढी किसान स्वयं पर्ने गरेका छन् । यस्तै विषादी छर्कने मजदूर, विषादी विक्रेता र उपभोक्ता सम्मले असर भोग्नु परेको...

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस
बुधबार, फागुन ३, २०७९
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस । समयमै रोग पत्ता लगाएर उपचार गरेमा ८० प्रतिशत बालबालिकाहरुको क्यान्सर निको हुने आँकलनसँगै विश्वभर यो दिवस आज मनाइदैं छ । यो दिवस फब्रुअरी २५ तारिखका दिन बाल्यकालमा हुने क्यान्सर विरुद्धको सचेतनामूलक विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा नेपालमा पनि आज यस सम्बन्धी विभिन्न कार्यक्रम हुँदैछन् ...

‘भ्यालेन्टाइन डे’ को औचित्य
मंगलबार, फागुन २, २०७९
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ । दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । यो दिवस आफैमा एक रोमान्टिक र प्रेममय दिन हो ।

विश्व रेडियो दिवसको सन्दर्भ
सोमबार, फागुन १, २०७९
आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिकमा हरेक वर्षको फ्रेबुअरी १३ तारिकलाई रेडियो दिवसको रुपमा घोषणा गरेको थियो । दिवस ढिला गरी बनाउन सुरु गरिए पनि रेडियोको...