Shittalpati
बाढीपहिरामा परी मृत्युु हुनेको संख्या दुई सय २८ पुुग्यो
बाढीपहिरामा परी मृत्युु हुनेको संख्या दुई सय २८ पुुग्यो बाढी–पहिरामा परी हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका  अनुसार देशका विभिन्न स्थानमा गएका बाढी पहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको हो । जसमा २५ जना बेपत्ता भएका छन् ।
आज विश्व अहिंसा दिवस मनाइँदै
आज विश्व अहिंसा दिवस मनाइँदै आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघमा आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात् आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
विश्व अहिंसा दिवसको सन्दर्भ
विश्व अहिंसा दिवसको सन्दर्भ अक्टोबर,२ लाई विश्व अहिंसा दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको हो ।
ज्येष्ठ नागरिक दिवसको औचित्य
ज्येष्ठ नागरिक दिवसको औचित्य  ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप आज अन्तर्राष्ट्रिय ज्येष्ठ  नागरिक दिवस मनाइँदै छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
मेरो प्रीय मान्छे
मेरो प्रीय मान्छे क्षितिज हेरेर देखिएका सपनाहरु बर्तमानमा भोगिएका विपनाहरु
परमाणु हतियार निर्मूल दिवसको सन्दर्भ
परमाणु हतियार निर्मूल दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक सेप्टेम्बर २६ का दिन यो दिवस मनाउने गरिन्छ । परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै दिवसको मुख्य उद्देश्य हो ।
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’
‘अख्तियारमा गलत नियतले उजुरी दिँदा सास्ती भयो’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले  गलत नियतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदाँ स्थानीय तहहरुले सास्ती भोग्नु परेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तहस्तरीय अन्तक्र्रिया  कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नीति तथा कार्यक्रम कार्यान्वयनमा स्पष्ट हौं
नीति तथा कार्यक्रम कार्यान्वयनमा स्पष्ट हौं नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारले केही नयाँ र प्रभावकारी जनपक्षिय कार्य गर्ला भन्ने सबैमा आशा र विश्वासको वातावरण बनि रहेका बेला सरकार सञ्चालन र जनसरोकारका विषयमा सरकारका कुनै पनि निकायहरु जिम्मेवार देखिदैनन् । जनता प्रतिको उत्तरदायित्व बोध नगर्ने परिपाटीलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको जस्तो भान भएको छ ।
Weather Update