नवजनचेतना राष्ट्रिय दैनिक २०८१ असोज ६ गते आइतबार
आइतबार, असोज ६, २०८१

आर्थिक विकास र सहकारी
शनिबार, असोज ५, २०८१
नेपालमा सहकारी समस्या समाधानका लागि सरकार र नागरिकस्तरबाट अत्यान्तै धेरै प्रयासहरु भएका छन् । सहकारीमा विशेष गरेर सदस्यहरुको निक्षेप रकमलाई दुरुपयोग गरेका धेरै जसो राजधानी र शहरमुखि संस्थाहरुमा देखिएका यी समस्या पहिचान र समाधानका लागि सबै पक्षको ध्यान जानु आवश्यक देखिन्छ ।

तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा
बिहीबार, असोज ३, २०८१
तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारण सभा मनाएको छ । सहकारीले विहीबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।

चाडपर्वमा ६१ स्थानमा सहुलियत पसल
बिहीबार, असोज ३, २०८१
देशभरका ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

संविधानको कार्यान्वयनमा जोड देऊ
बिहीबार, असोज ३, २०८१
संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । यसले देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन ,नियम ,नियावली,नीति निर्माणको आधार तय गर्दछ भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ ।

संविधान दिवसको सन्दर्भ
बिहीबार, असोज ३, २०८१
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ९ वर्ष पूरा भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।

गरियो विश्वकर्मा पूजा
बुधबार, असोज २, २०८१
कालीगढहरूले फलामजन्य वस्तुहरुको धुमधाम पूजाआजा गरी मंगलबार विश्वकर्मा पूजा गरेका छन् । आ–आफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजार लगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो ।

श्रद्धाकर्म सोह्रश्राद्ध
बुधबार, असोज २, २०८१
आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसमा द्रिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्य राखेर पिण्डद्रान गर्ने पर्व सोहश्राद्ध हो । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र्र शुक्लपूर्णिमाद्रेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो ...

विज्ञान दिवसको सान्दर्भिकता
मंगलबार, असोज १, २०८१
राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।