चिसोमा निमोनिया हुन सक्छ, ख्याल गरौं
मंगलबार, कात्तिक २७, २०८१

स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका नेता डा. भण्डारी
सोमबार, कात्तिक २६, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौर र वडा नं. २ अर्बेनीका स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं . १ प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसहितका काँग्रेस नेताहरु ।

पर्यटक आगमन बढाउन ध्यान देऊ
सोमबार, कात्तिक २६, २०८१
नेपालमा अहिलेको सिजन भनेको पर्यटन आगमन हो । बाह्य पर्यटकहरूको आगमनको मुख्य सिजन भनेको सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ । पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । अहिले पर्यटकहरुको आगमनको समय भए पनि अपेक्षित रुपमा आएको पाइँदैन ।

आज महागुरु फाल्गुनन्द जयन्ती
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । किरात धर्मावलम्बीहरूले यो जयन्ती विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा मनाउने गरेको पाइन्छ ।

विश्व विज्ञान दिवसको सन्देश
आइतबार, कात्तिक २५, २०८१
हरेक वर्षको नोभेम्बर १० तारिखमा शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।

ठक्कर खाईयो
मंगलबार, कात्तिक २०, २०८१
तिमी त्यो पात्र हौँ
जो बाहिर हाँसेर भित्र रूदैँ छ,
बिहान उठेपछि मुहार पीडाले धुदैँ छ ।

खबरदारी गरौं
मंगलबार, कात्तिक १३, २०८१
यति बेला मुलुक कठिन मोडमा गुज्रिरहेको छ । राजनीतिक पार्टीहरू जुँगाको लडाइँमा व्यस्त छन् । तर जनता मौन छन् । जनताले जनयुद्धको अन्त्यपछि धेरै सपना मनमा सजाएका थिए । त्यस समयमा राजनीतिक पार्टीप्रति जनताको आस्था र भरोसा उच्च थियो । तर अहिले जनताको सपना झुटा ठहरिएको छ । राजनीतिक दलहरु...