Shittalpati
राष्ट्रिय विज्ञान दिवसको सन्देश
राष्ट्रिय विज्ञान दिवसको सन्देश नेपालमा हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइन्छ । ये वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पहिलो पटक २०७० असोज १ गते विज्ञान दिवस मनाइएको थियो । विज्ञान प्रविधिको दिनानुदिन बढ्दो महत्व एवं राष्ट्र विकासमा विज्ञान तथा वैज्ञानिकहरूले पुर्याउन सक्ने योगदानलाई ध्यान दिएर नेपालमा...
ओजोन तह संरक्षणमा जिम्मेवार बनौँ
ओजोन तह संरक्षणमा जिम्मेवार बनौँ प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई विश्व ओजोन तह बचाउ दिवसका रूपमा मनाइन्छ । विश्वभर बर्सेनि आजकै दिनलाई  विश्वभरि विभिन्न कार्यक्रम गरेर विश्व ओजोन तह बचाउ दिवस मनाइने गरिन्छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाउने गरिएको हो ।
अर्को विपत्ति आउन नदेऊ
अर्को विपत्ति आउन नदेऊ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍यायो । घर, पुल, सडक, जलविद्युत् आयोजना र स्वास्थ्य संस्थासमेत तहसनहस भएको यो विपत्ति आफैँमा अकल्पनीय त्रासदी हो ।
प्राथमिक उपचार जान्न आवश्यक
प्राथमिक उपचार जान्न आवश्यक प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो ।
आज होइन आजीवन बुबाको मुख हेरौँ
आज होइन आजीवन बुबाको मुख हेरौँ कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ । आजको दिन बुवाको मुख हेर्ने, अर्थात् बुवालाई विशेष सम्मान गर्ने ।
आत्महत्या रोकौं
आत्महत्या रोकौं आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस नेपाल सहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ  । सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन यो  दिवस मनाइने गरिन्छ ।
स्वास्थ्यका लागि फिजियोथेरापी
स्वास्थ्यका लागि फिजियोथेरापी फिजियोथेरापी यस्तो चिकित्सा पद्धति हो, जसमा बिरामीलाई व्यायाम गराई फिजियोथेरापिस्टले आफ्नो हातले गर्ने उपचार (म्यानुलथेरापी), पानीमा गर्ने व्यायाम (हाइड्रोथेरापी), विद्युतीय उपकरण (इलोक्ट्रोथेरापी), तातो तथा चिसोको प्रयोगले ठीक गरिन्छ ।
साक्षरता दिवसको सन्दर्भ
साक्षरता दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४ औँ सत्रमा घोषणा गरेको थियो ।
निजामती सेवामा सुधारका सवाल
निजामती सेवामा सुधारका सवाल राज्य र नागरिकबीचको सबैभन्दा प्रत्यक्ष सम्बन्ध सार्वजनिक सेवामार्फत स्थापित हुन्छ । नागरिकले सरकारलाई कस्तो अनुभूति गर्छ भन्ने कुरा धेरै हदसम्म सरकारी कार्यालयमा पाउने सेवा, कर्मचारीको व्यवहार, निर्णय प्रक्रियाको पारदर्शिता र कामको गति कस्तो छ भन्ने कुराले निर्धारण गर्छ ।
महिला र बाल अधिकार : कानूनदेखि व्यवहारसम्म
महिला र बाल अधिकार : कानूनदेखि व्यवहारसम्म नेपालको संविधानले महिला तथा बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । महिलालाई समानताको हक, समानुपातिक समावेशी सहभागिता, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार प्रदान गरिएको छ ।
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै  दिन खयो दिवस मनाउने गरिन्छ ।
बाढीबाट सतर्क रहौँ
बाढीबाट सतर्क रहौँ बुधबार बिहान भोटेकोशी नदीमा अचानक बाढी आयो । माथिल्लो क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको र त्यसलगत्तै ठूलो बाढी आएको बताइएको छ ।
Weather Update