Shittalpati
तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु
तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल गत शनिबार गुल्मीको इस्मा गाउँपालिका–१ र २ मा आगलागीमा परी जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।
आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल
आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल नेपाली काँग्रेस गुल्मीले आगलागी प्रभावितको राहत र उद्धारमा खटिन सबैमा अपिल गरेको छ ।  काँग्रेसले प्रभावितहरुको उद्धार, राहत र उचित बसोबासको व्यवस्थाका लागि तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहनुहुने सबैमा अपिल गरेको हो ।  
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।
दललाई आयोगले माग्यो स्पष्टीकरण
दललाई आयोगले माग्यो स्पष्टीकरण निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई  स्पष्टीकरण सोधेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने दलहरुलाई स्पष्टीकरण सोधेको हो । उसले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश समेत गरेको छ ।
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते पाल्पाका दर्जन बढी ठाउँमा आगलागी भएको छ । सुक्खा खडेरी बढेसँगै यहाँका वन र वन नजिकै रहेका वस्तीहरुमा आगलागी भएको हो । केही दिनयता जिल्लाका विभिन्न ठाउँहरुमा आगलागी भइरहेको छ । यहाँ आगलागीका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् ।
आज महावीर जयन्ती
आज महावीर जयन्ती आज महावीर स्वामी जन्म जयन्ती देशभर मनाइँदै छ ।  हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
आज विश्व सम्पदा दिवस मनाइँदै
आज विश्व सम्पदा दिवस मनाइँदै आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।
मनाइयो ‘रामनवमी’ पर्व
मनाइयो ‘रामनवमी’ पर्व चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी बुधबार धूमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको हो ।
उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर
उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर रहेको हो ।
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण पाल्पाली अग्रज साहित्यकार सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै विमर्श गरिएको छ ।
गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो
गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो चैत २७ गतेदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आइतबार पाल्पा आइपुगेको हो । 
Weather Update