रिगलको कैद मिनाह बदर
बिहीबार, कात्तिक १६, २०८०

डिजेल र मट्टितेलको मूल्य घट्यो
बिहीबार, कात्तिक १६, २०८०
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमल बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

प्रकृति, संस्कृति र जीवन
बिहीबार, कात्तिक १६, २०८०
संस्कार र संस्कृति जीवनका आधार हुन् । ब्रम्हाण्ड प्रकृति हो । यो मानव निर्मित होइन । पहिले देखिनै बनि बनाउ छ । प्रकृति भित्र जल, तेज, वायू, आकाश, जमिन अवस्थित छन् । प्रकृतिमै अन्तरिक्ष निहित छ । प्रकृति ईश्वरको रचना हो ।

दर्पुकमा युवकले गरे छिमेकी माथि कुटपिट
मंगलबार, कात्तिक १४, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–६ दर्पुकमा एक युवकले छिमेकी माथि कुटपिट गरेका छन् । पानीको विषयलाई लिएर शिवप्रसाद अधिकारीले छिमेकी ६३ वर्षीय मोहनीलाल पराजुली र उनको श्रीमति ५० वर्षीया पूर्णकला पराजुलीलाई कुटपिट गरेका हुन् ।

रामपुरका कृषकलाई अनुदानमा तरकारीका बेर्ना
मंगलबार, कात्तिक १४, २०८०
जिल्लाको रामपुरका कृषकलाई रामपुर नगर सरकारले अनुदानमा तरकारीका बेर्ना वितरण गरेको छ । नगर सरकारले यहाँका कृषकलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजका बेर्ना दिएको हो ।

गुल्मीको सराय नाच संरक्षणमा युवा
सोमबार, कात्तिक १३, २०८०
गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।

आयात बढ्यो, निर्यात बढेन
सोमबार, कात्तिक १३, २०८०
नेपालमा आयात बढ्दा निर्यात बढ्न सकेको छैन । साउनदेखि असोज महिना मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ ।

नेप्से परिसूचकमा निरासा
आइतबार, कात्तिक १२, २०८०
दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्सेमा निरासजनक अवस्था देखा परेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २८.१८ अंकले गिरावट आएपछि नेप्सेमा निरासा देखिएको हो ।

आलु निकाल्न रामपुरको शीत भण्डार खुला
आइतबार, कात्तिक १२, २०८०
रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो ।

पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, कात्तिक ११, २०८०
जिल्लाको माथागढी गाउँपालिका –१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान
बुधबार, कात्तिक १, २०८०
पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् ।

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
बुधबार, कात्तिक १, २०८०
लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेशका रूपन्देही, दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।