Shittalpati
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् । 
बैंकको ब्याज सस्तियो, ब्रोकर कमिसन पनि घट्यो
बैंकको ब्याज सस्तियो, ब्रोकर कमिसन पनि घट्यो जेठ १ गते देखि लागू हुनेगरि नियामक नेपाल धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । अर्थात, मंगलबार हुने कारोबारदेखि यसअघि भन्दा कम ब्रोकर कमिसन लाग्नेछ ।
वडा अध्यक्ष अर्याल भन्छन् : तानसेनको अनियमितता पत्रकारले देखेनन्
वडा अध्यक्ष अर्याल भन्छन् : तानसेनको अनियमितता पत्रकारले देखेनन् नेपाल पत्रकार महासंघ पाल्पाका निर्वतमान अध्यक्ष एवं तानसेन नगर कार्यपालिका सदस्य राजेशकुमार अर्यालले, पाल्पाली पत्रकारहरुले सत्य तथ्य समाचारहरु लेख्न डराएको आरोप लगाएका छन् ।
नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट
नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि पाल्पाका दुुई स्थानीय तह छनोट भएका छन् । नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि छनोट भएका लुम्बिनी प्रदेशका ११ स्थानीय तहमध्ये पाल्पाका दुुई वटा रहेका हुन् ।
असफल यात्री
असफल यात्री वर्तमानमा चल्दै भविष्य खोजिरहे छु
‘नतिजा केन्द्रित राजनीति अहिलेको आवश्यकता हो’
‘नतिजा केन्द्रित राजनीति अहिलेको आवश्यकता हो’ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनु पर्ने बताएका छन् । नेपाली काँग्रेस प्रशिक्षण शाखा पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले अहिलेको आवश्यकता नतिजा केन्द्रित राजनीति रहेको बताएका हुन् ।
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
सदनमा काँग्रेसको अडान : संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्न नदिने
सदनमा काँग्रेसको अडान : संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्न नदिने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्ने अडान कायमै राखेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई सदनमा काँग्रेसले कायमै राखेको हो ।
चिलाङदी–राम्दी मालारानी सडक पुनः बन्द हुने
चिलाङदी–राम्दी मालारानी सडक पुनः बन्द हुने जिल्लाको बगनासकाली गाउँपालिका– ९ स्थित चिलाङदी– चापपानी–राम्दी अन्तर्गत मालारानी सडक खण्ड पुनः बन्द हुने भएको छ ।
रिब्दीकोटमा विष्फोटक पदार्थ भेटियो
रिब्दीकोटमा विष्फोटक पदार्थ भेटियो जिल्लाको रिब्दीकोट गाउँपालिका– मैदीस्थित सोमर सामुदायिक वन नजिकै विष्फोटक पदार्थ भेटिएको छ । स्थानीयले कालिका मन्दिर परीसर सरसफाई गर्ने क्रममा मन्दिरदेखी  ५० मिटर टाढा लालिगुराँसको फेदमा बिस्फोटक पदार्थ भेटाएका हुन् ।
कालीगण्डकी नदीमा युुवकको शव फेला
कालीगण्डकी नदीमा युुवकको शव फेला जिल्लाको रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार एक युवकको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव विहिबार नदीमा फेला परेको हो ।
यामाहाले ल्यायो आकर्षक अफर
यामाहाले ल्यायो आकर्षक अफर  नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले  ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । उसले नेपाली नयाँ वर्ष २०८१ अवसरमा विशेष अफर ल्याएको हो ।
Weather Update