नवजनचेतना राष्ट्रिय दैनिक २०८१ वैशाख २३ गते आइतबार
आइतबार, वैशाख २३, २०८१
लायन्स क्लब श्रीनगर र रानीमहलद्वारा पूर्वाखोलाका आगलागी पीडितलाई राहत
शुक्रबार, वैशाख २१, २०८१
जिल्लाको मानवीय सेवामा क्रियाशिल रहेका लायन्स क्लव अफ श्रीनगर र रानीमहलले आगलागी पीडितलाई राहत सहयोग गरेका छन् ।
किसान महासंघ पाल्पाको तदर्थ समिति गठन
शुक्रबार, वैशाख २१, २०८१
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पाको तदर्थ समिति गठन भएको छ । जगन्नाथ अर्यालको अध्यक्षतामा ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शुक्रबार, वैशाख २१, २०८१
आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गरी विश्वभर दिवस मनाउन लागिएको हो ।
देवघाटमा अस्तित्वको चर्चा र साहित्यकार सम्मानित
बिहीबार, वैशाख २०, २०८१
पवित्र देवतीर्थस्थल देवघाटमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा र साहित्यकारको सम्मान गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा अस्तित्वको चर्चा र साहित्यकारको सम्मान कार्यक्रम गरिएको हो ।
आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
बिहीबार, वैशाख २०, २०८१
आज सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष मे २ मा यो दिवस मनाउने गरिन्छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने नाराका साथ सातौं दिवस अर्थात् ‘आइसिटी डे’ मनाउन लागिएको हो ।
पाल्पाको भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशन
बुधबार, वैशाख १९, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका–४ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल भैरवनाथ मन्दिर चिनाउने दुई कृति प्रकाशनमा आएका छन् ।
सकारात्मक शिक्षा फैलाउँदै ईश्वरीय विश्व विद्यालय
बुधबार, वैशाख १९, २०८१
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पाले सकरात्मक शिक्षा फैलाउँदै आएको छ । शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको विद्यालयले गुल्मी र पाल्पामा रहेका आफ्ना शाखाहरुमार्फत ठाउँ–ठाउँमा सकारात्मक सोच तथा शिक्षा प्रदान गर्दै आएको हो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
बुधबार, वैशाख १९, २०८१
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक
मंगलबार, वैशाख १८, २०८१
ग्लोबल आईएमई बैंकले “ग्लोबल ग्रिन आवास कर्जा” योजना ल्याएको छ । बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको हो ।
स्याङ्जामा चक्कु प्रहारबाट युवकको मृत्यु
सोमबार, वैशाख १७, २०८१
स्याङ्जाको वालिङ नगरपालिका –१३ बायांटारीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । दाङका २० वर्षीय आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
आज विश्व नृत्य दिवस मनाइँदै
सोमबार, वैशाख १७, २०८१
आज विश्व नृत्य दिवस संसारभर नृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष अप्रिल २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।


