पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
बिहीबार, मंसिर ७, २०८०
1700740608.jpg)
तुलसीको विवाह गरी मनाइयो हरिबोधनी एकादशी
बिहीबार, मंसिर ७, २०८०
तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइएको छ । बिहीबार घर–घरमा रहको तुलसीको दामोदर ‘विष्णु’ सँग विवाह गरी हरिबोधिनी एकादशी मनाइएको हो ।

पप माविमा अयोध्याप्रसाद प्रधानको शालिक अनावरण
बिहीबार, मंसिर ७, २०८०
तानसेनस्थित पद्य पव्लिक नमूना माध्यमिक विद्यालयमा शिक्षाका पिता अयोध्याप्रसाद प्रधानको शालिक अनावरण गरिएको छ । विद्यालयले अमृत महोत्सव वर्षको अवसर पारेर बिहीबार एक औपचारिक कार्यक्रमका बिच प्रधानको अर्धकदको शालिक अनावरण गरेको हो ।

प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त
बिहीबार, मंसिर ७, २०८०
दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ ।

काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा
बिहीबार, मंसिर ७, २०८०
नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।

भोली राम्दीमा हुने मेलाको तयारी सकियो
बुधबार, मंसिर ६, २०८०
भोली हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा हुन लागेको एकादशी मेलाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा हुन लागेको मेलाको तयारी सकिएको हो ।

लुम्बिनीमा अझै जुटेन सरकार विस्तारको सहमति
बुधबार, मंसिर ६, २०८०
लुम्बिनी प्रदेशमा सरकार विस्तारको सहमति अझै जुट्न सकेको छैन । सत्ता साझेदार दलभित्रै आ–आफ्नै अडान कायम राख्दा सरकार विस्तारमा सहमति नजुटेको हो ।

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, मंसिर ४, २०८०
स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा
सोमबार, मंसिर ४, २०८०
लुम्बिनी प्रदेशका चार जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आज विश्व शौचालय दिवस मनाइदैं
आइतबार, मंसिर ३, २०८०
आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको...

आमाछोरा मृत फेला
शनिबार, मंसिर २, २०८०
आमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन भने हराइरहेका ३ वर्षीय छोरा मुस्कान शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र
शनिबार, मंसिर २, २०८०
कला, संस्कृतिको संरक्षण सँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले एक दिने मेला आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको छ ।