Shittalpati
कालीगण्डकी नदीमा युुवकको शव फेला
कालीगण्डकी नदीमा युुवकको शव फेला जिल्लाको रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार एक युवकको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव विहिबार नदीमा फेला परेको हो ।
यामाहाले ल्यायो आकर्षक अफर
यामाहाले ल्यायो आकर्षक अफर  नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले  ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । उसले नेपाली नयाँ वर्ष २०८१ अवसरमा विशेष अफर ल्याएको हो ।
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ ।
मेरी आमा
मेरी आमा आमाको काखमा खेल्दै  रमाउन कति मजा आउछ 
आमा
आमा मैले थोरै भात थप्दिनु भन्दा
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।
बजेट अधिवेशन : जटिलता कायमै
बजेट अधिवेशन : जटिलता कायमै संघीय संसद्को बजेट अधिवेशन २८ वैशाखमा आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
सुन तोलामा दुई सयले बढ्यो
सुन तोलामा दुई सयले बढ्यो सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा  दुई सयले वृद्धि भएको हो ।
‘शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो’
‘शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो’ नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालले शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो रहेको बताएका छन् ।
नेपालीको औसत आयु ७१.३ वर्ष
नेपालीको औसत आयु ७१.३ वर्ष नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको  राष्ट्रिय तथ्यांक कार्यालयले  जनाएको छ । कार्यालयका अनुसार नेपालीको  औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु
आज विश्व हाँसो दिवस: नहाँस्ने भन्दा हाँस्ने मान्छे बढी दीर्घायु आज विश्व हाँसो दिवस मनाइँदै छ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो ।
Weather Update