Shittalpati
गाईजात्रा : शोक र उल्लासको संगम
गाईजात्रा : शोक र उल्लासको संगम एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइने गरिन्छ । नेवार समुदायका मृतकका परिवारहरू गाईजात्रा निकाल्ने गर्दछन् । दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ ।
आज देशभर जनै पूर्णिमा पर्व मनाइँदै
आज देशभर जनै पूर्णिमा पर्व मनाइँदै प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो...
आदिवासी जनजाति दिवस मनाइँदै
आदिवासी जनजाति दिवस मनाइँदै ३१ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सदाझैं यसपटक पनि अगस्त नौ मा विभिन्न तामझामका साथ दिवस मनाउन लागिएको हो  ।
१२ कक्षाको नतिजाले दिएको सन्देश
१२ कक्षाको नतिजाले दिएको सन्देश राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । जसमा यो वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ (उत्तीर्ण) मा परेका छन् । गत वर्षको तुलनामा यसपालि ९ दशमलव ०२ प्रतिशत विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गत वर्ष ५२ दशमलव १५ प्रतिशत विद्यार्थी...
मनसुनी वर्षा :  सतर्क रहौं
मनसुनी वर्षा : सतर्क रहौं हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता देशभर सामान्य बदलीदेखि भारी  वर्षा भइरहेको छ ।
नेपाल बाल संगठन पाल्पाको सभापतिमा पुनः अर्याल
नेपाल बाल संगठन पाल्पाको सभापतिमा पुनः अर्याल नेपाल  बाल संगठन पाल्पाको सभापतिमा सोमनाथ अर्याल पुनः निर्विरोध निर्वाचित भएका छन् । संगठनको तानसेनमा भएको १३ औं जिल्लाले अर्याललाई पुनः अध्यक्षमा चयन गरेको हो ।
धान–चामल आयात  र हाम्रो नियति
धान–चामल आयात  र हाम्रो नियति सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिए पनि अघिल्लो आर्थिक वर्षको ११ महिनामा झण्डै ३९ अर्ब रुपैयाँ बराबरको धान–चामल आयात भएको छ । हरेक वर्ष सरकारले धान उत्पादन बढाउने र आत्मनिर्भर बन्ने लक्ष्य राखेको हुन्छ । तर लक्ष्यअनुसार उत्पादन नहुँदा अर्बौंको धान, चामल आयात गर्नुपरेको हो ।
Weather Update