चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
बिहीबार, वैशाख १८, २०८२

गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला
बुधबार, वैशाख १०, २०८२
जिल्ला अदालत गुल्मीले गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला सुनाएको हो ।

गुल्मीमा लक्ष्य भन्दा कम राजस्व संकलन
मंगलबार, भदौ १८, २०८१
जिल्लामा लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा करदाता सेवा कार्यालय गुल्मीले १४ प्रतिशत कम राजस्व संकलन गरेको हो । सो अवधिमा ४६ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा जम्मा ३९ करोड ८५ लाख ३३ हजार मात्र राजस्व संकलन गरिएको कार्यालयका प्रमुख...

गुल्मीमा तीन हजार करदाताले बुझाएनन् कर विवरण
आइतबार, भदौ १६, २०८१
जिल्लामा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा जिल्लामा १३ हजार २ सय ८७ करदाता दर्ता भएकोमा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको हो । करदाता सेवा कार्यालयका अनुसार कूल करदाता मध्ये १० हजार २ सय ८७ करदाताले आफ्नो कर विवरण बुझाए पनि...

गुल्मीमा घाइते १७ वन्यजन्तुको उद्धार
मंगलबार, भदौ ११, २०८१
गुल्मीमा १७ वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो दुई वर्षको अवधिमा विभिन्न घटनामा परि घाइते अवस्थामा रहेका १७ वटा वन्यजन्तुको उद्धार गरेको हो ।

खराब मौसमका कारण अवरुद्ध बनेको गुल्मीको नियमित उडान दुुई महिनापछि पुन: सुुरु
आइतबार, भदौ ९, २०८१
गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि बन्द रहेको उडान गत शुक्रबारदेखि पुनः सुुरु भएको हो ।

अरिगांलले टोकेर गुल्मीमा एकको मृत्यु
शुक्रबार, साउन १८, २०८१
अरिगांलको गोलोमा आगो लगाउनेक्रममा अरिगालले टोक्दा गुल्मीमा एक जनाको मृत्युु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर – २ ग्वादीको यादुङमा रुखमा रहेको अरिगांलको गोलोमा आगो लगाउने क्रममा सोही गाउँका ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको हो ।

गुल्मीमा जिप र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक घाइते
शुक्रबार, असार २१, २०८१
जिल्लाको रेसुंगा नगरपालिका –४ रायढुंगामा जिप र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । तम्घासबाट धुर्कोटतर्फ गइरहेको लु १ प १३ प ७९५० नम्वरको मोटरसाईकल र विपरित दिशा (छल्दिपनाह)बाट तम्घास आइरहेको लु १ च ७३२७ नम्बरको डबल क्याप जिप एक आपसमा ठोक्किदा मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका–८ निवासी...

मनसुनको प्रारम्भमै पहिरोको वितण्डा : ९ जनाको मृत्यु, २ जना घाइते
आइतबार, असार १६, २०८१
मनसुनकै सुरुवातमा पहिरोले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अरु २ जना घाइते छन् । बर्खा सुरु हुँदै गर्दा परेको वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित बनेका छन् ।

गुल्मीको अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु
शनिबार, असार १५, २०८१
गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्युु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिदाँ अर्जेस्थित कडेलपाटामा एकै घरका ५ जनाको मृत्यु भएको हो ।

नगरलाई ‘हरित सहर’ घोषणा गरी ‘हिल स्टेसन’ निर्माण गरिने
सोमबार, असार १०, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले नगरलाई ‘हरित सहर’ घोषणा गरी हिल स्टेसन निर्माण गर्ने भएको छ । नगर सरकारले आर्थिक वर्ष २०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरी दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो ।

आगलागी पीडितलाई राहत
सोमबार, वैशाख २४, २०८१
मानव सेवामा सक्रिय रहेको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।क्लवले जिल्लाका विभिन्न स्थानमा आगलागीबाट घरगोठ जलेर घरबारविहिन भएका नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।

रोटरी क्लव अफ रेसुङ्गाले दियो आगलागी पीडितलाई राहत सामग्री
आइतबार, वैशाख २३, २०८१
मानव सेवामा सक्रिय रहेको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ । क्लवले जिल्लाका विभिन्न स्थानमा आगलागीबाट घरगोठ जलेर घरबारविहिन भएका नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।