Shittalpati
 रोटरी क्लव अफ रेसुङ्गाले दियो आगलागी पीडितलाई राहत सामग्री
 रोटरी क्लव अफ रेसुङ्गाले दियो आगलागी पीडितलाई राहत सामग्री मानव सेवामा सक्रिय रहेको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ । क्लवले जिल्लाका विभिन्न स्थानमा आगलागीबाट घरगोठ जलेर घरबारविहिन भएका नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।
गुल्मीमा चैत ९ देखि खुला ब्याडमिन्टन हुँदै
गुल्मीमा चैत ९ देखि खुला ब्याडमिन्टन हुँदै गुल्मीमा चैत ९ देखि खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिण्टन संघ गुल्मीले सदरमुकाम तम्घासमा चैत ९ देखि ११ गतेसम्म राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागेको हो ।
तम्घासमा निःशुल्क स्तन क्यान्सर जाँच, २ सय ५१ जनाले लिए सेवा 
तम्घासमा निःशुल्क स्तन क्यान्सर जाँच, २ सय ५१ जनाले लिए सेवा  आर्थिक अभावमा रोगको पहिचानसमेत गर्न नपाएका असहाय गरिब विपन्न परिवारलाई लक्षित गरी  गुल्मीको तम्घासमा स्वास्थ्य शिविरमार्फत  निःशुल्क स्तन क्यान्सर जाँच र सचेतना कार्यक्रम गरिएको छ ।
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु  भएको छ ।
गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति
गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपालामा पसलमा भएको आगलागीबाट लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । देउराली चारपाला फेदी निवासी टोपबहादुर बस्नेतको घरमा आगलागीबाट पसलमा रहेको सम्पूर्ण नगद,मोटरसाइकल सहित सम्पूर्ण खाद्यान्न सामाग्री जलेर नस्ट भएको हो । 
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र गुल्मीमा मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएका छन् । सोमबार मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्दै लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई आत्मसात गर्न भन्दै  प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुन लागेको छ । गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा महोत्सव हुन लागेको हो ।
रेसुङ्गा–काठमाडौं उडान समय परिवर्तन
रेसुङ्गा–काठमाडौं उडान समय परिवर्तन रेसुङ्गा विमान स्थलबाट उडान हुने गुल्मी–काठमाडौंको समय तालिका परिवर्तन गरिएको छ । गुल्मीबाट प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले उडान भर्दै आएकोमा अहिले विविध कारण देखाउँदै समय तालिका परिवर्तन गरेको हो ।
गुल्मीको इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर
गुल्मीको इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर गुल्मीको मुसीकोट नगरपालिका–५ स्थित इन्द्रेगौंडा बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’
गुल्मीका दुई पत्रकारलाई ‘नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कार’ नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाद्वारा स्थापित नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गुल्मीका दुई पत्रकार पुरस्कृत  भएका छन् । शुक्रबार गुल्मीको तम्घासमा नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाको अवसरमा जिल्लाका दुई पत्रकार नवजनचेतना उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
Weather Update