उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह गाउँघर र शहरबजारमा बढ्न सक्ने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न स्थानमा नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि सौभाग्यलाई
आज त्रिभुवन आर्मी क्लव भारत जाँदै
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी दमकडालाई
कोरोनासँग लड्न सचेतना अपनाऔँ
नागरिकका गुनासा सम्बोधन गर
घोडे जात्रा र यसको साँस्कृतिक महत्व
View our latest news on any of these social networks!