स्वास्थ्य क्षेत्रमा फड्को मार्दै ‘पूर्वखोला’
आइतबार, चैत २२, २०८२
पाल्पाका ६ सय १२ बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइयो
सोमबार, चैत १६, २०८२
जिल्लाका ६ सय १२ जना बालबालिकालाई पहिलो पटक आर्युर्वेदिक ‘स्वर्णविन्दु प्राशन’ गराइएको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने अभियानका साथ लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएको हो ।
गुल्मी अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया
आइतबार, चैत १५, २०८२
सामान्यतया पर्याप्त स्रोत साधनको अभाव र ७० वर्षभन्दा माथिका बिरामीको शल्यक्रिया गर्न चिकित्सकहरु हिचकिचाउँछन् । यस्तो अवस्थामा बिरामीको शल्यक्रिया गर्नुलाई उनीहरु चरम जोखिम मान्दछन् । तर, गुल्मीमा सीमित स्रोतसाधनका बाबजुद पनि ७१ वर्षीया एक वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ ।
पाल्पामा आजदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइँदै
शनिबार, चैत १४, २०८२
जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले आजदेखि विशेष आर्युवेदिक ‘स्वर्णबिन्दु प्राशन’ अभियान सञ्चालन गरिने भएको छ ।
पाल्पामा एक बर्षदेखी पाँच बर्षका बालबालिकाका लागि ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै
बिहीबार, चैत १२, २०८२
जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले आगामी चैत १४ गतेदेखि विशेष आर्युवेदिक ‘स्वर्णबिन्दु प्राशन’ अभियान सञ्चालन गरिने भएको छ ।
गुल्मीका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै
बिहीबार, चैत १२, २०८२
गुल्मी जिल्लामा आगामी चैत १४ गतेदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाइने भएको छ । समग्र स्वास्थ्यमा सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर ‘स्वर्णबिन्दु प्रशान’ खुवाउन लागिएको हो ।
पाल्पा अस्पताल : सेवा सुधारसँगै विरामी बढे, भौतिक संरचना उही पुरानै
सोमबार, माघ १९, २०८२
पछिल्लो समय पाल्पा अस्पतालको सेवामा सुधार भएको छ । कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइँदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य यस अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । आकस्मिक कक्ष, ओपिडी, जनरल वार्ड, एक्स–रेलगायत कक्ष तथा शौचालयहरू सफा छन् । अस्पताल परिसरको सरसफाइमा पनि...
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । इन्डियन आइडल विजेता तामाङको ४२ वर्षको उमेरमा ह्रदयघातका कारण आज विहान निधन भएको हो ।
पाल्पा अस्पतालको स्तरोन्नति गर्न सरोकारवालाको प्रतिवद्धता
आइतबार, पुस १३, २०८२
पाल्पा अस्पतालको स्तरोन्नति गर्न प्रतिवद्धत भएर लाग्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । शनिबार पाल्पा अस्पतालले आयोजना गरेको नागरिक सरोकारवालाहरुसँगको छलफलमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकाससँगै स्तरोन्नतिमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
रामपुरमा घुम्ती शिविरमार्फत ४ सय ८५ जनाले लिए सेवा
शनिबार, मंसिर २०, २०८२
जिल्लाको रामपुर नगरपालिकाका दुई वटा वडाकाका ४ सय ८५ जनाले स्वास्थ्य शिविरमार्फत सेवा लिएका छन् । नगरपालिकाले वडा नं.१ र २ का जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालय बाट प्रदान गरिने सेवा संगै स्वास्थ्य जाँच सहितको सेवा वडा नं. १ को कार्यालयबाट दिएको हो ।
मिसन अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरु गर्दै
सोमबार, कात्तिक २४, २०८२
तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सुरु गर्ने तयारी गरेको छ । अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु दिने तयारी थालेको हो ।

