Shittalpati
रामपुरमा उपभोक्ता समिति र टोल विकास संस्थालाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
रामपुरमा उपभोक्ता समिति र टोल विकास संस्थालाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुर नगरपालिकाले उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई अभिमूखिकरण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन हुने विभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५ औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाइने भएको छ ।
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता
तानसेनमा पिताहरूको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता जिल्लाको सदरमुकाम तानसेनमा स्वर्गीय पिताहरुको स्मरणमा ‘बा कप’ व्याडमिन्टन प्रतियोगिता २०८१ आयोजना गरिएको छ । सोह्र श्राद्ध चलिरहेका बेला नारायण युवा क्लव तानसेनले पिताहरुको सम्झनामा व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । तानसेन –२ स्थित फूलबारी कवर्डहलमा क्लवको आयोजना,अमर नारायण कभर्डहल व्यवस्थापन समितिको व्यवस्थापन र वडा कार्यालयको समन्वयमा शुक्रबार र शनिबार...
तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा
तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारण सभा मनाएको छ । सहकारीले विहीबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
रानीमहल पुगे साहित्यकार
रानीमहल पुगे साहित्यकार साहित्यकारहरु पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल पुगेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग काठमाडौं र नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको संयुक्त आयोजनामा भएको कविता वाचन कार्यक्रममा सहभागी हुन जिल्लादेखि केन्द्रसम्मका साहित्यकारहरु रानीमहल पुगेका हुन् ।   
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस जिल्लाको सदरमुकाम तानसेनमा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । नेपाल बाल संगठन जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा ‘बालिकामा लगानी सुनिश्चित भविष्य’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ६० औं बालदिवस मनाइएको हो ।
रामपुर नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस
रामपुर नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस  जिल्लाको रामपुर नगरपालिकाले राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाएको छ । नगरपालिकाको शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगितासहित विद्यार्थीहरुलाई सम्मान गर्दै ६० ‍औँ राष्ट्रिय बाल दिवस मनाएको हो । उसले एसइई परीक्षा २०८० मा सहभागी भई ३.६ वा सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण हुने ३५ जना विद्यार्थीहरुलाई नगद र...
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।
टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने
टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।  
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर पाल्पामा चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलन दोब्बर देखिएको छ । करदाता सेवा कार्यालय पाल्पाका अनुसार अघिल्ल्लो अर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरले राजस्व संकलन भएको हो ।
लुम्बिनीमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित
लुम्बिनीमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको विहिबार बसेको चौँथो अधिवेसनको ३० औं बैठकले सर्वसहमतिमा विधेक पारित गरेको हो ।
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू) हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर परिसरमा नाँचगान गर्दै महिलाहरू ।
Weather Update