Shittalpati
तानसेन नगर नगर सभा : विधेयक सहित समीक्षा, नीति तथा कार्यक्रमको उपलब्धि पारित
तानसेन नगर नगर सभा : विधेयक सहित समीक्षा, नीति तथा कार्यक्रमको उपलब्धि पारित तानसेन नगरपालिकाको दशौं नगरसभा भएको छ । नेपालको संबिधानमा ब्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभा भएको हो । सभाले एक विधेयक सहित चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक सीमक्षा, नीति तथा कार्यक्रमको उपलब्धी पारित गरेको हो ।
गुल्मीदरबार गाउँ सरकारको चौमासिक समीक्षा
गुल्मीदरबार गाउँ सरकारको चौमासिक समीक्षा जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा गरेको छ । गाउँ सरकारले एक औपचारिक कार्यक्रमका बिच साउन, भदौं, असोज र कार्तिक महिनामा गरेका सम्पूर्ण क्रियाकलापको समीक्षा तथा जानकारी गराएको हो ।
‘एक वडा एक किलोमिटर सडक कालोपत्र’
‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ ।
निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै तानसेन नगरपालिका
निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै तानसेन नगरपालिका तानसेन नगरपालिकाका कार्यपालिकाको पाँचौ बैठकले गरेका विभिन्न निर्णयहरु तत्काल कार्यान्वयन गर्ने निर्यण गरेको छ । तानसेन नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्ग, तथा सुत्केरी महिलाहरुलाई अस्पताल आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा कालोपत्रे गर्न लागेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्रे गर्ने कार्य शुरु गरेको हो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरुमा कच्ची सडक निर्माणसंगै बाहै्र महिना सहज रुपमा यातायात सञ्चालनका लागि...
पाल्पामा सैनिक संग्रहालय
पाल्पामा सैनिक संग्रहालय पाल्पामा सैनिक संग्रहालय स्थापना गरिएको छ । पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा नेपाली सेनाले सैनिक संहालय स्थापना गरेको हो ।
तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुष मृत !
तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुष मृत ! जिल्लाको तानसेनमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका –४ मखनटोलमा रहेको तानसेन स्पेश टाइम्स केवल अफिसमा काम गर्ने ३७ वर्षीय शिव चौधरीको मृत्यु भएको हो ।
आनन्द सहकारीको साधारण सभा, समृद्धिको यात्रामा फड्को मार्दै
आनन्द सहकारीको साधारण सभा, समृद्धिको यात्रामा फड्को मार्दै जिल्लाको सदरमुकाम तानसेनमा २०६७ साल कार्तिकमा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको छ ।
पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन
पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन गरिएको छ । बिहीबारदेखि सञ्चालन भएको १२ औँ राष्ट्रिय जनगणनाका लागि दुई जिल्लामा ७ सय ९० गणक परिचालन गरिएको हो ।
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पाल्पाको तानसेन नगरपालिका–५ कैलाश नगरमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पाको कला संस्कृति तथा यहाँको ऐतिहासिक पक्षको प्रचार–प्रसार गरी पर्यटक भित्रियाउन प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको बताइएको छ ।
तानसेनका आकाशमा छातै छाता !
तानसेनका आकाशमा छातै छाता ! तानसेनको शित्तलपाटीस्थित भित्री सडकमा सजाएर राखिएका छाता । टक्सार जाने चोकदेखि शित्तलपाटीस्थित मन्दिरसम्म दर्जानौ छाता झुण्ड्याइएका छन् ।
Weather Update