Shittalpati
रेसुङ्गाको बहुप्रतिक्षित खानेपानी आयोजनाको शिलान्यास
रेसुङ्गाको बहुप्रतिक्षित खानेपानी आयोजनाको शिलान्यास गुल्मीको रेसुङ्गा नगरपालिकाको बहुप्रतिक्षित आयोजना रेसुङ्गा,भाडगाँउ–मझेङ्ग खोला खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । बुधबार रेसुङ्गा नगरपालिकाका नगरप्
सरकार असफल भईसक्यो : डा.भण्डारी
सरकार असफल भईसक्यो : डा.भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार असफल भएको आरोप लगाएका छन् । गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ कम्युनिष्ट सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार असफल भइसेको बताए ।
चौतर्फी विरोधपछि काँग्रेस वरिष्ठ नेता पौडेल रिहा
चौतर्फी विरोधपछि काँग्रेस वरिष्ठ नेता पौडेल रिहा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । चौतर्फी विरोधपछि पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबै रिहा भएको जनाइएको छ ।
गुल्मीका १२ हजार भन्दा बढी  व्यक्तिले दिए रोजगारीका लागि आवेदन
गुल्मीका १२ हजार भन्दा बढी व्यक्तिले दिए रोजगारीका लागि आवेदन गुल्मी जिल्लामा १२ हजार बढीले रोजगारका लागि आवदेन दिएका छन् । जिल्लाको २ नगरपालिका र १० गाउँपालिका गरी १२ वटै स्थानीय तहमा १२ हजार १ सय ७१ जना व्यक्तिले बेरोजगारहरुले स्वरोजगारका लागि आवेदन दिएको यहाँका स्थानीय तहका रोजगार संयोजकहरुले बताएका छन् ।
गुल्मीको मदानेमा १५ शैयाको अस्पताल शिलान्यास
गुल्मीको मदानेमा १५ शैयाको अस्पताल शिलान्यास गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोटदहमा १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ । उक्त अस्पतालको एक कार्यक्रमका बिच पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले शिलान्यास गरेका छन् ।
‘सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिनुहोस्’
‘सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिनुहोस्’ नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिन आग्रह गरेका छन् । गुल्मीको सत्यवती गाउँपालिकाको अश्लेवामा आइतबार खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सरकार फेर्ने कुरा उठिरहेकाले यस्ता खेलमा लागेर जनतालाई पीडा दिने काम नगर्न सत्तापक्षीय तथा विपक्षीहरुलाई आग्रह गरेका हुन् ।
गोठ भत्किँदा चार लाखको क्षति
गोठ भत्किँदा चार लाखको क्षति पाल्पामा गोठ भत्किँदा चाख लाख बराबरको क्षति भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ रिठाबोट निवासी कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ भत्किन पुग्दा चार लाख बराबरको भौतिक क्षति भएको हो ।
परम्परा धान्दै पदम, आम्दानीको स्रोत  बन्यो माटोका भाँडा
परम्परा धान्दै पदम, आम्दानीको स्रोत बन्यो माटोका भाँडा कुमाल समुदायको माटोका भाँडा बनाउने परम्परागत पेशा आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसकी लोप हुने अवस्थामा पुगिरहेका बेला गुल्मी इस्माका एक युवाले भने माटोका भाँडालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । इस्मा गाउँपालिका–६ बुल्मका २३ वर्षीय पदम मुखियाले आधुनिक प्रविधिको प्रयोग गरी माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गरिरहेका छन् ।
गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु भएका दुई नेपाली सेना सहित एकै गाउँका ६, गाउँ नै शोकमा
गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु भएका दुई नेपाली सेना सहित एकै गाउँका ६, गाउँ नै शोकमा गुल्मीको इस्मा गाउँपालिकाको हुलमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु
पाल्पाको रामपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ३ रजघरामा कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ । रामपुर ३ रजघराका दामोदर देवकोटाको २ वर्षका छोरा बोधराज देवकोटाको आफ्नै घर आगनमा खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो ।
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह
झुम्सा खानेपानी आयोजनाको काम शुरु : बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति तानसेन नगरपालिका १० भैरवटारमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको छ । स्थानीय रुपा गैरेको एक तले कच्ची गोठमा कुडो पकाउने क्रममा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको हो ।
Weather Update