Shittalpati
चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासनको भवन 
चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासनको भवन  भाडाको घरबाट सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय रामपुरले अहिले आफ्नै भवनबाट सेवा दिन थालेको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माण भएपछि नवनिर्मित भवनबाट सेवा सञ्चालन गरिएको छ । रामपुर नगरपालिका–५ स्थित बेझाड बजार (बजारदेखि माथिको भागमा अवस्थित) मा आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै पाले घर, चमेनागृह तथा...
घाँसे मैदानमा परिणत ‘वीरेन्द्र फुलबारी’
घाँसे मैदानमा परिणत ‘वीरेन्द्र फुलबारी’ जिल्लाको तानसेनस्थित टुँडिखेल पुग्ने जो कोही नजिकै रहेको ऐतिहासिक ‘वीरेन्द्र फुलबारी’ पुगेर क्यामरामा फोटो कैद नगरी फर्कने सायद कमै होलान । त्यहाँ रहेको सानो पानीको पोखरी, त्यहीमाथि दौरा, सुरुवाल, कालो कोट, शिरमा पाल्पाली ढाका टोपीले सजिएका तत्कालीन राजा वीरेन्द्रको पूर्णकदको शालिक, पानीको वरीपरी सदावहार सुगन्ध छर्ने गुलाफका फुललाई साक्षी राखेर...
सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छौं : अध्यक्ष चिदी
सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छौं : अध्यक्ष चिदी जिल्लाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले वडातहदेखि पालिका केन्द्रसम्मका सेवालाई प्रभावकारी बनाउन आफुहरु केन्द्रीत रहेको बताएकी छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सेवा प्रभावलाई प्रभावकारी बनाउन आफुहरु लागि परेको बताएकी हुन् ।
साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
साँपले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।     
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् ।
पाल्पामा डेंगी संक्रमण बढ्दो
पाल्पामा डेंगी संक्रमण बढ्दो जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो । आठ महिनाको अवधिमा जिल्लामा एक सय १५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए । उनका अनुसार यो तथ्याङ्क जनावरी १ देखि अगस्ट १० सम्मको हो ...
अभिभावक पढाउँदै बाल ज्योति
अभिभावक पढाउँदै बाल ज्योति केही अपवादबाहेक, अभिभावकहरुले आफ्नो बालबच्चालाई समय दिदैनन् । ग्रामीण र अशिक्षित समाजमा भन्दा सहरी र शिक्षित समाजमा यो समस्या बढ्दो छ ।
गाउँका चौकीमा न्यून प्रहरी
गाउँका चौकीमा न्यून प्रहरी दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । यसरी दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए ।
बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च  
बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च   पाल्पाको बगनासकाली गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ ।
रेसुङ्गामा साउन २६ देखि महायज्ञ हुने
रेसुङ्गामा साउन २६ देखि महायज्ञ हुने जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमी रेसुङ्गामा श्रीमद्वभागवत पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन २६ देखी ३२ गतेसम्म महायज्ञ हुने भएको हो ।
तानसेनमा माओवादी निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला
तानसेनमा माओवादी निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको नगर भेला तानसेनमा भएको छ । मोर्चालाई थप सशक्त र बलियो बनाएर लैजाने उद्देश्यले तानसेन नगरको भेला भएको हो ।
रामपुरका विद्यालयलाई प्याडसहित डिस्पोजल मेसिन
रामपुरका विद्यालयलाई प्याडसहित डिस्पोजल मेसिन जिल्लाको रामपुर नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण गरिएको छ । नगरपालिकाले यहाँका २४ विद्यालयलाई सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो ।
Weather Update