Shittalpati
लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ
लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ताको शपथ लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सम्पादक रायमाझी पुरस्कृत
सम्पादक रायमाझी पुरस्कृत नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका सम्पादक रामचन्द्र रायमाझी लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना रायमाझीलाई पुरस्कृत गरेको हो ।
पाल्पाको भगवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नदेखि दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न राष्ट्रपतिको चासो 
पाल्पाको भगवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नदेखि दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न राष्ट्रपतिको चासो  राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको भवती रथयात्रालाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने र दरबार संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न  चासो देखाएका छन् ।
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा पाल्पाको तानसेनमा मंगलबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी २ सय ५ औं भगवती रथयात्रा निकालिएको हो ।
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा    
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा     पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
गुल्मीमा घाइते १७ वन्यजन्तुको उद्धार
गुल्मीमा घाइते १७ वन्यजन्तुको उद्धार गुल्मीमा १७ वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो दुई वर्षको अवधिमा विभिन्न घटनामा परि घाइते अवस्थामा रहेका १७ वटा वन्यजन्तुको उद्धार गरेको हो ।
पाल्पामा आज ‘विजयोत्सव’
पाल्पामा आज ‘विजयोत्सव’ नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । वि.स. १८७१ देखि १८७२ मा भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाइँदै आएको...
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण तानसेन गुठी काठमाडौं, तानसेन शाखाले सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण गरेको छ ।
मन्त्री सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई भने ‘मन्द मुस्कानसहित सेवा दिनुहोस्’
मन्त्री सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई भने ‘मन्द मुस्कानसहित सेवा दिनुहोस्’ लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई मन्द मुस्कानसहित जनतालाई सेवा दिन आग्रह गरेका छन् । आइतबार स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन शत्रलाई तानसेनमा सम्बोधन गर्दै उनले मन्द मुस्कानसहितको सेवा दिन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई आग्रह गरेका हुन् ।
भगवती जात्रामा मंगलबार पाल्पामा सार्वजनिक विदा
भगवती जात्रामा मंगलबार पाल्पामा सार्वजनिक विदा नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा तानसेनमा निकालिने भगवतीको जात्राका दिन लुुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’
‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताएका छन् । उनले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको मुख्य आधार कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्र रहेको बताए ।
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : रायमाझी
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पूर्व अध्यक्ष तथा पाल्पाका संरक्षक बरिष्ठ लोक गायक दुर्गा रायमाझीले अब प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक रहेको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले लोक गीत संगीतमा देखिएका समस्या...
Weather Update