Shittalpati
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी स्व.ठाकुर चन्द्र (विप्र) कोइरालाको निष्ठानको राजनीति कायम राख्ने बताएका छन् । बधुबार नेपाली काँग्रेस पाल्पाले स्व. कोइरालाको निवास तानसेन –६ बर्तुङ्गमा सातौं दिनको पूण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै...
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले मुलुक अब परिवर्तनको बाटोमा जानुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक अब परिवर्तनको बाटो अघि बढ्नुपर्ने बताएका हुन् ।
गुल्मीमा लक्ष्य भन्दा कम राजस्व संकलन
गुल्मीमा लक्ष्य भन्दा कम राजस्व संकलन जिल्लामा लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा करदाता सेवा कार्यालय गुल्मीले १४ प्रतिशत कम राजस्व संकलन गरेको हो । सो अवधिमा ४६ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा जम्मा ३९ करोड ८५ लाख ३३ हजार  मात्र राजस्व संकलन गरिएको कार्यालयका प्रमुख...
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना लुुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले शैक्षिक र भौतिक विकासका लागि बहस चलाउनुुपर्ने बताएका छन् । आइतबार तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७४ औं वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै उनले समग्र शैक्षिक र भौतिक विकासका लागि शैक्षिक बहस चलाउन आवश्यक रहेको बताएका हुन् ।
विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल
विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विकास र समृद्धिकै लागि राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताए ।
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’ लुम्बिनी प्रादेशिक अस्पताल देशकै ठूलो अस्पताल बन्ने बाटोमा अगाडि बढेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा लिइएको यो अस्पतालको शनिबार १ हजार २ सय शैयाको भवन शिलान्यास भएसँगै देशकै ठूलो अस्पताल बन्ने निश्चित भएको हो ।
गुल्मीमा तीन हजार करदाताले बुझाएनन् कर विवरण
गुल्मीमा तीन हजार करदाताले बुझाएनन् कर विवरण जिल्लामा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा जिल्लामा १३ हजार २ सय ८७ करदाता दर्ता भएकोमा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको हो । करदाता सेवा कार्यालयका अनुसार कूल करदाता मध्ये १० हजार २ सय ८७ करदाताले आफ्नो कर विवरण बुझाए पनि...
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी पाल्पाले गर्यो तीज विशेष कार्यक्रम  
प्रेस चौतारी पाल्पाले गर्यो तीज विशेष कार्यक्रम   प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तीजको अवसरमा भेटघाट, शुभकामना आदान प्रदान तथा दर खाने तीज मिलन कार्यक्रम गरेको छ । चौतारी तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगरले चौतारी पाल्पाले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराउदै दुःख सुख साट्ने काम गरेको बताए ।
‘स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण’
‘स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण’ रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । रामपुर–१० राहुडाँडामा सुुपारी आँप समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
बाटो कुर्दै आफन्त, अझै भेटिएनन् बेपत्ता पारिएका
बाटो कुर्दै आफन्त, अझै भेटिएनन् बेपत्ता पारिएका गुल्मीको चोर काटेकी ६५ वर्षीया सीता थापा (नाम परिवर्तन)ले छोराको पर्खाइमा थुुप्रै वर्ष विताईन् । सशस्त्र द्वन्द्वको बेलामा २१ वर्षीय पूरन बहादुर थापा बेपत्ता पारिएका थिए ।
तानसेनका उपभोक्तालाई खानेपानी महसुुलमा छुट दिन सत्तारुढ दलको माग
तानसेनका उपभोक्तालाई खानेपानी महसुुलमा छुट दिन सत्तारुढ दलको माग तानसेनका उपभोक्ताहरुबाट खानेपानी महसुल दर बढी भएको गुनासो आएपछि  सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले तानसेन नगर समितिले उपभोक्ता समिति समक्ष महसुलमा छुट दिन माग गरेका छन् ।
Weather Update