Shittalpati
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम ‘राष्ट्रप्रेमी’को नामले परिचित पाल्पाको बगनासकाली गाउँपालिका –८ बेलौतिखरकका सुशिल बस्यालले स्नातक तहका विद्यार्थीहरुलाई कलम दिएका छन् ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा
तानसेनमा निकालियो भिमसेन रथयात्रा तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । उसले बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको हो ।
संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट
संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक गरेको स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/८१ मा ८७ प्रतिशत अंक ल्याएर गाउँपालिका अन्तर्गत देशभरमै दोस्रो र लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको हो ।
पाल्पाबाट ३४ करोड २९ लाखको विद्युत विक्री
पाल्पाबाट ३४ करोड २९ लाखको विद्युत विक्री पाल्पाबाट ३४ करोड २९ लाख भन्दा बढीको विद्युत विक्री भएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८ हजार ६ सय ९१ रुपैयाँ को विद्युत विक्री गरेको हो ।
संकटमा चुँदारा समुदायको पेसा
संकटमा चुँदारा समुदायको पेसा पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रुपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिक र सिल्टेका भाँडा बिक्री हुन थालेपछि आफ्नो पेसा संकटमा परेको मालिका...
तानसेनमा निकालियो मतया यात्रा
तानसेनमा निकालियो मतया यात्रा हातमा पानस, पाउमा पाउजु लगाएका महिलाको लस्कर, अर्कोतिर टोपीमा सजिएका पुरुष । बाजागाजासहित नगरको परिक्रमा गरेका दृश्यले बुधबार तानसेन रमाइलो देखिन्थ्यो । ४० वर्षपछि  तानसेनवासीले मतया यात्रा निकालेका छन् ।
दिवंगत आफन्तको सम्झनामा ‘गाईजात्रा’
दिवंगत आफन्तको सम्झनामा ‘गाईजात्रा’ दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मगलबार गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभित्र दिव·त भएका आफन्तको सम्झनामा निकालिने गाइँजात्रा पर्व पाल्पासहित देशैभरका नेवार समुदायले मनाएका छन् ।
आज गाईजात्रा पर्व मनाइँदै, तानसेनमा स्थानीय बिदा
आज गाईजात्रा पर्व मनाइँदै, तानसेनमा स्थानीय बिदा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी पाल्पासहित देशभर मनाइँदै छ । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ ।
माथागढी गाउँपालिकामा आर्थिक अनियमितता : औषधि खरिददेखि तलव, भ्रमण भत्तामै मनलागी  खर्च
माथागढी गाउँपालिकामा आर्थिक अनियमितता : औषधि खरिददेखि तलव, भ्रमण भत्तामै मनलागी  खर्च पाल्पाको माथागढी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो । 
तानसेन नगरपालिकामा आर्थिक अनियमितता : ३ करोड ४ लाख  रकम मनलागी खर्च 
तानसेन नगरपालिकामा आर्थिक अनियमितता : ३ करोड ४ लाख  रकम मनलागी खर्च  पाल्पाको तानसेन नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो ।
तीन मन्त्रालय खाली, अझै पाएन पूर्णता
तीन मन्त्रालय खाली, अझै पाएन पूर्णता लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन् । सरकार गठन भएको महिना दिन पुग्नै लाग्दा  पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।
Weather Update