Shittalpati
एकै घरका पाँच जनाको मृत्यु
एकै घरका पाँच जनाको मृत्यु ललितपुर कोन्जोसोम गाउँपालीका–४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएका छन् । अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
गुल्मी काँग्रेसको मध्य–समीक्षात्मक बैंठक
गुल्मी काँग्रेसको मध्य–समीक्षात्मक बैंठक ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियानको जिल्लाका ९३ वटै वडामा मध्य–समीक्षात्मक बैठक भएको छ । गत पौष २७ गते जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर सुभाराम्भ गरिएको अभियानको मध्य–समीक्षात्मक बंैठक भएको हो ।
काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने
काँग्रेसको सोमादीमा भेला : कार्यकर्तालाई उत्पादनसँग जोड्ने नेपाली कांँग्रेसले जिल्लाको रैनादेवी छहरा गाउँपालिका –२ सोमादीमा वृहत भेला आयोजना गरेको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भेला भएको हो ।
रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा  बरूण
रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा बरूण पाल्पाको तानसेनमा भएको रेग्मीहरूको भेलाले कौशिक गोत्रीय रेग्मी बन्धु समाज पाल्पा शाखाको तदर्थ समिति गठन गरेको छ । बरूण प्रसाद रेग्मीको अध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।
महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी
महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छन् । आइतबार संघको प्रारम्भिक साधारण सभाबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको
पाल्पामा आइतबार थप ६ कोरोना संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
बेथलको ‘स्वर्णतिरको यात्रा’
बेथलको ‘स्वर्णतिरको यात्रा’ निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित...
तानसेनका सामुदायिक मेलमिलापकर्ताहरूलाई तालिम
तानसेनका सामुदायिक मेलमिलापकर्ताहरूलाई तालिम तानसेन नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजकीय तालिम दिइएको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोग, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा त्रिदिवसीय मेलमिलाप सम्बन्धी पुनर्ताजकीय तालिम दिइएको हो ।
पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’
पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ जिल्लाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ सञ्चालन हुने भएको छ । जिल्लाको तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान त्रिभुवन बहुमुखी क्यापस विविए चाथौ सेमेस्टरका विद्यार्थीले दोस्रो समेस्टरका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीमा भएको ज्ञान, शिक्षा लाई अझै फराकिलो बनाउदै, सिप तथा गुणयुक्त बनाउन विविए कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।
गुल्मी तरुण दलको वृहत प्रशिक्षण
गुल्मी तरुण दलको वृहत प्रशिक्षण गुल्मीमा नेपाल तरुण दलको वृहत् प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल तरुण दल रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को आयोजनामा गर्जुरामा वृहत् प्रशिक्षण कार्यक्रम गरिएको हो ।
Weather Update