Shittalpati
राष्ट्रिय प्रसारण लाइनमा जोडियो गुल्मी
राष्ट्रिय प्रसारण लाइनमा जोडियो गुल्मी गुल्मीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौँको प्रतीक्षापछि जिल्ला अन्ततः राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो । 
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (बुधबार) मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ ।
टिकारामले बाड्छन् हरेक वर्ष शिवरात्रिको प्रसाद
टिकारामले बाड्छन् हरेक वर्ष शिवरात्रिको प्रसाद जिल्लाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित अन्नपूर्ण होटलका सञ्चालक ६५ वर्षीय टिकाराम बस्यालले हरेक  वर्ष  आउने महाशिवरात्रि पर्वको अवसरमा शिवजीको प्रसाद बाड्ने गर्दछन् । यस वर्षको शिवरात्रिमा समेत उनले बाटोमा हिड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीहरुलाई अन्नपूर्ण होटल परिसरबाट प्रसाद बाँडे ।
आज सेना दिवस मनाइँदै
आज सेना दिवस मनाइँदै नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ ।  नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको हो ।
पाल्पामा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
पाल्पामा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानमा  टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका  ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेको महिला रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
जनयुद्ध दिवसमा पाल्पामा सहिद परिवारलाई सम्मान
जनयुद्ध दिवसमा पाल्पामा सहिद परिवारलाई सम्मान पाल्पामा ३१ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कम्युनिष्ट पार्टी तानसेन नगर समितिले शुक्रबार बनाएको हो ।
काँग्रेस देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर छ: उपसभापति शर्मा
काँग्रेस देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर छ: उपसभापति शर्मा नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले  काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले काँग्रेस बदलिएर आएकाले अब देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भएको बताएका हुन् ।
बेथल बोर्डिङ स्कूलले मनायो २९ औं वार्षिकोत्सव
बेथल बोर्डिङ स्कूलले मनायो २९ औं वार्षिकोत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले  विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
आज विश्व रेडियो दिवस मनाइदैं
आज विश्व रेडियो दिवस मनाइदैं आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१२ बाट मनाउन सुरु गरिएको यो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो...
Weather Update