Shittalpati
आज एमाले अध्यक्ष ओली तानसेन आउँदै
आज एमाले अध्यक्ष ओली तानसेन आउँदै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज तानसेनको दमकडामा आउने जनाइएको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरी वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दमकडा आउन लागेका हुन् ।
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ ।
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो ।
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला जिल्लाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका–८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार विहान खानेपानीको पाइप बनाउन भनि घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा मृत अवस्थामा फेला पारेको...
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो चैत १७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले केन्द्राध्यक्षको नियुक्ति, अभिमुुखीकरणदेखि प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउने काम सकेको छ । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख महेन्द्र सुुवेदीले एसइईको सबै...
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्युत महसुुल दर वृद्धिको प्रस्तावमा आपत्ति जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्तावप्रति नगर प्रमुख थापाले आपत्ति जनाएका हुन् ।
हेफरले दियो पशु स्वास्थ्य प्राविधिकलाई तालिम
हेफरले दियो पशु स्वास्थ्य प्राविधिकलाई तालिम समुदायतहमा कार्यरत पशु स्वास्थ्य प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको छ । हेफर प्रोजेक्ट इन्टरनेशल नेपालले पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु र रुपन्देही जिल्लाका समुदायतहमा कार्यरत प्राविधिकहरुलाई ‘एक स्वास्थ्य अवधारणा’ विषयक तालिम दिएको हो । बुटबवलमा भएको तालिम दुुई दिनसम्म चलेको थियो ।
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ : प्रबन्ध निर्देशक झा
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ : प्रबन्ध निर्देशक झा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ ।
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी स्थानीय तहहरूले कार्यक्रम, योजना तथा बजेट निर्माण गरेर कार्यान्वयन गरिरहेका छन् । केही ठाउँमा जनप्रतिनिधिले अनेकखाले निर्णय गरेका समाचारहरु पनि आइरहेका छन् । कतिपय निर्णय जनताको आवश्यकता, प्राथमिकता, स्रोत–साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक–आर्थिक प्रभाव र वातावरणीय असरजस्ता आधार नहेरी हचुवाका भरमा सस्तो लोकप्रियताले ग्रसित भएर गरिएका छन् ।
पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ
पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ पाल्पामा लागु औषधसहित दुई युवा पक्राउ परेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका– ५ बिरेठाँटीका ३५ वर्षीय संजय मुुल्मी(नेवार) र धादिङ्ग तिरपुरा गाउँपालिका–३ मुरचोक बस्ने ३७ वर्षीय किरण गजमेर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काँंग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
काँंग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि काँग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । काँंग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए ।
Weather Update