Shittalpati
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ७ जनामा कोरोना देखिएको हो ।
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सभापति अमर पुनले प्रशिक्षक परीक्षणले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा व्युठानको स्वर्गद्वारीमा भएको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
तरकारी खेतीबाटै करौडौंको मालिक
तरकारी खेतीबाटै करौडौंको मालिक सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
रायमाझीलाई हिरासतमा राख्न अनुमति
रायमाझीलाई हिरासतमा राख्न अनुमति नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
तानसेनमा नेपाली पोशाक बनाउने तालिम
तानसेनमा नेपाली पोशाक बनाउने तालिम तानसेनमा नेपाली पोशाक बनाउने तालिम सञ्चालन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा तानसेन–३ बसन्तपुरमा सोमबारदेखि तालिम सञ्चालन भएको हो ।
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे
समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा गैरे समाजवादी प्रेस संगठन नेपाल पाल्पा शाखाको अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन भएका छन् । संगठनको तानसेनमा भएको पहिलो अधिवेशनले गैरेलाई अध्यक्षमा चयन गरेको हो ।
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’
प्रेस युनियन पाल्पाको नवौं अधिवेशन, ‘विकृति, विसंगीका विरुद्ध सशक्त रूपमा कलम चलाउनुहोस्’ लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले विकृति, विसंगतीका विरुद्ध पत्रकारले सशक्त रुपमा कलम चलाउनुु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाको नवौं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित
रामपुर नगर सरकारको मजदुर बीमा कार्यक्रम, मजदुर उत्साहित मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर उत्साहित भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे निर्विरोध निर्वाचित भएकी छन् । आइतबार तानसेनमा भएको युनियनको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
महमा मिसावट गर्ने गिरोह पक्राउ
महमा मिसावट गर्ने गिरोह पक्राउ बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
Weather Update