आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आइतबार, जेठ २७, २०८१
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
आइतबार, जेठ २७, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
आइतबार, जेठ २७, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।
तानसेन पूर्ण खोप सुनिश्चितता पालिका घोषित
शनिबार, जेठ २६, २०८१
जिल्लाको तानसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सह–संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले तानसेनलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेकी हुन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु
शुक्रबार, जेठ २५, २०८१
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङ, तनहुँ, मोरङमा छुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा
शुक्रबार, जेठ २५, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन ।
तिमिल्सीना बने नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापति
शुक्रबार, जेठ २५, २०८१
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापतिमा यमलाल तिमिल्सीना चयन भएका छन् । प्रजातन्त्रको स्थापना र पुनस्थापनाको संघर्षमा आफ्नो जीवनको पर्वाह नगरी होमिएका अथक योद्धाहरुको सक्रियतामा स्थापना भएको संघको शुक्रबार तानसेनमा भएको जिल्ला भेलाले तिमिल्सीनालाई सभापतिमा चयन गरेको हो ।
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी
शुक्रबार, जेठ २५, २०८१
बेरोजगार ३५ जनालाई रोजगार दिलाउँदै बुुटवलमा आयोजित श्रमाधान रोजगार मेला सकिएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त रुपमा...
पहिरोले पुरिँदा मृत्यु
शुक्रबार, जेठ २५, २०८१
लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।
मिसन हस्पिटलमा नाक, कान र घाँटीको उपचार सेवा सुुरु
बिहीबार, जेठ २४, २०८१
तानसेनस्थित युनाइटेड मिसन हस्पिटलमा विशेषज्ञसहितको नाक, कान र घाँटी (ईएनटी) को उपचार सेवा सुुरु भएको छ । २०११ मा स्थापना भएको हस्पिटलले अन्य उपचारका सेवाहरु दिर्दै आए पनि विहीबारदेखि औपचारिक रुपमा ईएनटीको उपचार सेवा सुुरु गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा लोडर पल्टिँदा सहचालकको मृत्यु
बिहीबार, जेठ २४, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा लोडर पल्टिँदा सहचालकको मृत्यु भएको छ । विहीबार दिउँसो सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर खोलामा पल्टिँन जाँदा सहचालक बर्दिया बागडोरी गाउँपालिका–६ का २६ वर्षीय कमल चौधरीको मृत्यु भएको हो ।
बुटवलमा ‘श्रमाधान रोजगार मेला’
बिहीबार, जेठ २४, २०८१
श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित लुम्बिनी प्रदेशको बुटवलमा श्रमाधान रोजगार मेला बुधबारदेखि सुरु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
रामपुरका महिलाले लिए वनस्पतिको पोस्करबाट सामग्री बनाउने तालिम
बिहीबार, जेठ २४, २०८१
जिल्लाको रामपुरका महिलाले प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम लिएका छन् । उनीहरुले मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगाएतका विभिन्न सामग्री बनाउने तालिम लिएका हुन् ।


