Shittalpati
प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल
प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा तथा वनभोज कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष लम्सालले पछिल्लो समय सरकारबाटै प्रेसमाथि आक्रमण हुँदै गएकाले लोकतन्त्रमाथि नै प्रहार भएको बताएका हुन् ।...
प्रेस युनियनको साधारण सभा: ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक
प्रेस युनियनको साधारण सभा: ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको छ । शनिबार जिल्लाको रामपुरमा भएको युनियनको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको हो । 
दाङमा सवारी दुर्घटना, दुईको मृत्यु
दाङमा सवारी दुर्घटना, दुईको मृत्यु दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल
पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाबिच छलफल भएको छ । पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा आयोग र उपमहानगरपालिकाबिच छmलफल भएको हो ।
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् ।
तानसेनमा खानेपानीको समस्या हट्यो  
तानसेनमा खानेपानीको समस्या हट्यो   तानसेनमा खानेपानी सहज बन्दै गएको छ ।  तानसेन खानेपानी उपभोक्ता समितिमा  नयाँ पदाधिकारी आएसँगै खानेपानी समस्या सहज बन्दै गएको हो ।
तानसेनको छापथोकका घर–घरमा खानेपानी 
तानसेनको छापथोकका घर–घरमा खानेपानी  जिल्लाको तानसेन नगरपालिका –५ छापथोकका घर–घरमा खानेपानी पुगेको छ । तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा सिस्नेमुलको पानी घर–घरमा पुगेको हो । 
पत्रकार महासंघ पाल्पाको निर्णयप्रति नेपाल प्रेस युनियनको आपत्ति 
पत्रकार महासंघ पाल्पाको निर्णयप्रति नेपाल प्रेस युनियनको आपत्ति  नेपाल प्रेस युनियन पाल्पाले नेपाल पत्रकार महासंघ पाल्पाको निर्णयप्रति आपत्ति जनाएको छ । महासंघले  सदस्यता शुद्धीकरण अभियान अन्तर्गत आफ्नो अनुकूल र स्वः मापदण्ड बनाएर केन्द्रीय समितिलाई पुरानै सिफारिसलाई सदर गर्न आग्रह गरेको निर्णप्रति युनियनले आपत्ति जनाएको हो । 
काँग्रेस नेताहरुको पहलमा इस्मा आगलागी पीडितलाई सहयोग
काँग्रेस नेताहरुको पहलमा इस्मा आगलागी पीडितलाई सहयोग काँग्रेस नेताहरुको पहलमा गुल्मी इस्माका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ र काँग्रेस गुल्मीकी नेतृ सुनिता जिसी कुुंवरको विशेष पहलमा आगलागी पीडितका लागि आर्थिक सहयोग गरिएको हो ।
देवदह खयरडाँडामा पुन : उत्खनन
देवदह खयरडाँडामा पुन : उत्खनन रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा आजदेखि पुनः उत्खनन सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह –९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।
ऐन कार्यान्वयन मापन गर्दै संसदीय समिति
ऐन कार्यान्वयन मापन गर्दै संसदीय समिति राष्ट्रियसभा,विधायनव्यवस्थापनसमितिले ऐनकानुन मापनका सन्दर्भमा बालबालिकाको सम्मानजनक सहभागिताको विषयमा भएको व्यवस्था र कार्यान्वयनको अवस्थाबारे अध्ययन अघि बढाउने निर्णय गरेको छ । 
सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट
सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको बताएका हुन् । कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१...
Weather Update