Shittalpati
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै छ । मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित
एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित भएका छन् । मंगलबार पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित भएका हुन् ।   
एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ?
एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ? नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 
भगवती मन्दिरको पुनर्निर्माण छिट्टै गर्छौंं: मुख्यमन्त्री आचार्य
भगवती मन्दिरको पुनर्निर्माण छिट्टै गर्छौंं: मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक श्री ७ रणउज्जेश्वरी भगवती मन्दिरको पुनर्निमार्ण छिट्टै गर्ने बताएका छन् ।
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो । 
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । 
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण आजभन्दा हजारौँ वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको  आराधना गरिन्छ ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी  यो पर्व मनाउन लागेका हुन् ।
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा 
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा  जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा सोमबार( भोली) हुन लागेको सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कृष्ण जन्माष्टमीको दिन सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
खराब मौसमका कारण  अवरुद्ध बनेको गुल्मीको नियमित उडान दुुई महिनापछि पुन:  सुुरु
खराब मौसमका कारण  अवरुद्ध बनेको गुल्मीको नियमित उडान दुुई महिनापछि पुन: सुुरु गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि बन्द रहेको उडान गत शुक्रबारदेखि पुनः सुुरु भएको हो ।
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् । 
Weather Update