Shittalpati
बाढीका कारण ७६ जनाको मृत्यु
बाढीका कारण ७६ जनाको मृत्यु भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
पाल्पामा थप ३२ जना संक्रमित निको भएर घर फर्किए
पाल्पामा थप ३२ जना संक्रमित निको भएर घर फर्किए पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप ३२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । बुधबार उनीहरुलाई ३ हप्तासम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो ।
तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै
तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै तानसेन नगरपालिका–६, सतनचुलीमा उजिरसिंह उद्यान स्थापना हुने भएको छ । सो पार्कको सोमबार शिलान्यास गरिएको छ । नेपाल अंग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा सतनचुलीमा उद्यान बन्न लागेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयको ५० लाख...
खम्बा ढल्दा तीन दिनदेखि अन्धकार
खम्बा ढल्दा तीन दिनदेखि अन्धकार अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युतको खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।...
महामारीमा, महादेवहरूको मनपरी..!
महामारीमा, महादेवहरूको मनपरी..! उनी बिहानै उठेर डोको र गाग्री बोकेर केही दुर परको पधेरोमा पानी भर्न जान्छिन् । उहाँ आफ्नो बेडबाट झरेर,गलैचाको चाक्लो हृदयसँग खेल्दै सोफा सेटमा पुगेर एक गिलास जुस पिउँनु हुन्छ । कति फरक छ,महामहिम र उनको सोचको आकार,कति फरक छ कर्म..! उनलाई थाहा छ, उनको संसार पधेरो, घरगोठ र सानो...
स्याङ्जा र तनहुँवासीलाई पाल्पामा छेकबार
स्याङ्जा र तनहुँवासीलाई पाल्पामा छेकबार पाल्पासँग जोडिएका स्याङ्जा र तनहुँका कृषक मारमा परेका छन् । स्याङ्जा र तनहुँका बाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मारमा परेका हुन् ।
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा
सैनिक पोशाक दुरुपयोग गर्ने गैरसैनिक नियन्त्रणमा नेपाली सेनाले लकडाउनलाई सफल तुल्याउन र सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ ।
प्रभावित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अघि बढ्यो
प्रभावित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अघि बढ्यो नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढेको छ ।
विदामा नेपाल गएकालाई कोरिया ल्याइने
विदामा नेपाल गएकालाई कोरिया ल्याइने कोरोना माहामारी अघि विदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ ।
Weather Update