Shittalpati
आज विश्व सिमसार दिवस मनाइँदै
आज विश्व सिमसार दिवस मनाइँदै विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो  अन्तरक्रिया
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो अन्तरक्रिया नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ ।  युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो । 
आज तिलकुन्द चौथी व्रत
आज तिलकुन्द चौथी व्रत आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ ।  हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु संघीय संसद्को हिउँदे अधिवेशन आज माघ १८ गते (शुक्रबार) देखि सुुरु हुने छ । अधिवेशन अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।
सिर्जनशील गंगा साहित्यिक पुरस्कार गहिरेलाई
सिर्जनशील गंगा साहित्यिक पुरस्कार गहिरेलाई  सिर्जनशील गंगा साहित्यिक पुुरस्कारबाट पाल्पाली साहित्यकार तथा पत्रकार मन गहिरे पुुरस्कृत भएकी छन् ।  सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा गहिरेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । नेपाली साहित्य क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याड्ढन गर्दै गहिरेलाई सम्मान  गरिएको संस्थाले जनाएको छ ।
‘एक घर, एक धारा’ अभियानले खानेपानीमा पहुँच सुनिश्चित
‘एक घर, एक धारा’ अभियानले खानेपानीमा पहुँच सुनिश्चित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । 
उपेक्षित सहिदहरू !
उपेक्षित सहिदहरू ! २०६२/०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिद ओझेलमा परेका छन् । सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा  हुन सकेको छैन ।
सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा
सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (विहबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।
लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै
लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन । 
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै देशभर सहिदप्रति सम्मान गर्दै  आज सहिद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाउन लागिएको हो ।
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम
शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम जिल्लाको रामपुरमा शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम दिइएको छ ।  रामपुर नगरपालिकाले नगरभित्रका आधारभूत तहमा अध्यापनरत शिक्षकहरुलाई तालिम दिएको हो ।
असक्त महिलालाई  कुखुरा वितरण
असक्त महिलालाई  कुखुरा वितरण घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुन्  । उनको चार जनाको परिवार छ । श्रीमान्को मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उनले बताईन् । घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यावसाय प्रबन्धन शाखाले एकल तथा असक्त महिलालाई कुखुरा वितरण गरेपछि उनि...
Weather Update