मृगौला पीडित रानालाई आर्थिक सहयोग
आइतबार, असोज १७, २०७८
पाल्पामा आइतबार २० संक्रमित थपिए, २१ निको
आइतबार, असोज १७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जनामा संक्रमण पुष्टि भएको हो ।
इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट स्क्यान टु पे
आइतबार, असोज १७, २०७८
फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’ बाट स्क्यान टु पे को नेपालमा सुरुवात गरेको छ ।
अनुगमन प्रभावकारी बनाऊ
आइतबार, असोज १७, २०७८
चाडपर्व नजिकिएसँगै सम्बन्धित निकायले अनुमगनलाई तिव्रता दिएको छ । पाल्पामा पनि स्थानीय तहहरुले आ–आफ्नै किसिमले बजार अनुगमनलाई अगाडि बढाएका छन् । यो बेलामा अनुगमन हुनु स्वाभाविक नै हो ।
‘केपी ओलीका कारण दरबार छोडेर चौरमा आइयो’
आइतबार, असोज १७, २०७८
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले केपी ओलीका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको बताएका छन् । ओली रायमाझी पथमा गएका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको उनले बताए ।
बडिज्ञान टोल विकास संस्थाले मनायो साधारण सभा
शनिबार, असोज १६, २०७८
बडिज्ञानटोल ‘क’ टोल विकास संस्था तानसेनले २२ औं साधारण सभा मनाएको छ । संस्थाले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
दरबार छोडेर चौरमा आउनु हाम्रो बाध्यता : पाण्डे
शनिबार, असोज १६, २०७८
नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रायमाझी पथमा गएका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको बताएका छन् ।
न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला
शनिबार, असोज १६, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ ।
छाडा गाई संरक्षणमा रामपुर नगर सरकार
शनिबार, असोज १६, २०७८
उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् ।
अहिंसा दिवसको सार्थकता
शनिबार, असोज १६, २०७८
आज अक्टोबर २, विश्व अहिंसा दिवस हो । संयुक्त राष्ट्रसंघले अक्टोबर २ लाई अहिंसा दिवसका रुपमा घोषणा गरेको छ ।
बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट
शुक्रबार, असोज १५, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको विक्री वितरण रोक्न गाउँपालिकाले शुक्रबार बजार अनुगमन गरेको हो ।


