Shittalpati
सांगीतिक पहिचान गुमाउँदै तानसेन
सांगीतिक पहिचान गुमाउँदै तानसेन तानसेन शब्द नै सांगीतिक शब्द जस्तो लाग्छ । संगीतमा यस्तो जादु हुन्छ सुनेर सबै मग्न हुन्छन् । संगीत सम्राट तानसेन त्यसबेला भारतका मुगल सम्राट अकबरका नवरत्त्न मध्येका एक प्रमुख रत्न थिए ।
न्यायालय: विवादित र आलोचित
न्यायालय: विवादित र आलोचित पछिल्लो समय न्यायालय विवादित र आलोचित बन्दै गएको छ । न्यायपालिका कानुनको सर्वोच्चता स्थापित गर्ने निकाय हो तर राजनीतिमा संलग्न भएको आरोपमा हाल नेपालको न्यायपालिका विवादमा तानिएको छ ।
एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व
एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व प्रमुख प्रतिपक्ष दल एमालेले पाल्पाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । उसले जिल्लाका ७९ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
‘विकास र समृद्धिका लागि एमाले’
‘विकास र समृद्धिका लागि एमाले’ नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।
‘हेफर आधारशिला’ तालिम
‘हेफर आधारशिला’ तालिम जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ जिल्लाको रामपुर नगरपालिका –५ का ३४ वर्षीय युवा लक्ष्मण मल्ल माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । गत शनिबार रामपुर– १ फर्केचौरमा भएको सांस्कृतिक कार्यक्रममा मल्ल माथि अभद्र व्यवहार गर्नेे तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
क्षतिपूर्ति देऊ
क्षतिपूर्ति देऊ बेमौसमको वर्षाले देशका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ । बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान सखाप भएको छ ।
बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो
बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो ६ रोपनी खेतमा असारको मध्यतिर धान रोपिन । उक्त धान अहिले काट्ने समय हो ।
व्यवसायीलाई कर शिक्षा
व्यवसायीलाई कर शिक्षा जिल्लाका व्यवसायीहरुका लागि कर सम्बन्धी शिक्षा दिइएको । कर शिक्षा सम्बन्धी जानकारी नहुँदा व्यवसायीले समस्या झेल्नु परेकाले सचेतनाका लागि कर शिक्षा दिइएको हो ।
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update