Shittalpati
शिक्षक संगठनको अध्यक्षमा न्यौपाने
शिक्षक संगठनको अध्यक्षमा न्यौपाने नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्षमा विनोद न्यौपाने चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी चयन गरेको हो ।
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत
एनआरएन स्कटल्याण्डका अध्यक्ष भण्डारीलाई जन्म ठाउँ गुल्मीमा भव्य स्वागत गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डका अध्यक्ष काशिराम भण्डारीलाई जन्म गाउँ गुल्मीमा भव्य स्वागत गरिएको छ ।
मैत्री सहकारीले मनायो २० औं साधारणसभा
मैत्री सहकारीले मनायो २० औं साधारणसभा गुल्मीमा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
अन्तर्राष्ट्रिय बालदिवसको सार्थकता
अन्तर्राष्ट्रिय बालदिवसको सार्थकता शनिबार विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धीपारित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।
रामपुरमा मृत अवस्थामा पुरुष फेला
रामपुरमा मृत अवस्थामा पुरुष फेला जिल्लाको रामपुर नगरपालिका ४ बडेमानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
एमालेले उठाएका माग संविधान विपरीतः मुख्य मन्त्री केसी
एमालेले उठाएका माग संविधान विपरीतः मुख्य मन्त्री केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.ले प्रतिपक्षी दल नेकपा एमाले पार्टीले संविधान विपरित माग उठाएर संसद् अवरुद्ध गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री के.सी.ले एमाले पार्टीले बर्षाैसम्म आन्दोलन गरे पनि एमालेले उठाएका माग संविधान विपरितको माग भएकाले कहिल्यै पुरा नहुँने बताए...
पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ?
पाल्पा काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : सभापतिमा को–को भए विजयी ? नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाल्पाको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ । पाल्पाका ४ वटा प्रदेश कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनको अन्तिम मत परिणाम आएको छ ।
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन
पाल्पा साहित्य समाजले गर्‍यो प्रतिभा सम्मान सहित कृति विमोचन जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले प्रतिभिा सम्मान सहित कृति विमोचन गरेको छ ।
पाल्पाली साहित्यकार रेग्मीका काठमाडौंमा दुई कृति विमोचन
पाल्पाली साहित्यकार रेग्मीका काठमाडौंमा दुई कृति विमोचन पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीका दुई वटा कृति काठमाडौंमा विमोचन भएका छन् ।
महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’
महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरिप्रसाद नेपालले महाधिवेशनबाट संगठनलाई हाक्ने नेतृत्वको खोजीमा काँग्रेस रहेको बताएका छन् ।
आइतबारदेखि मौसममा सुधार हुने
आइतबारदेखि मौसममा सुधार हुने अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।
Weather Update