Shittalpati
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
फलामका किटले खनजोतमा समस्या
फलामका किटले खनजोतमा समस्या पाल्पाको तानसेन नगरपालिका वडा ८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार वस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चापदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका वस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ ।
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ कोरोना कहरबाट थिलो–थिलो बनेको अर्थतन्त्रको वृद्धितर्फ सरकारले चासो नदेखाएको व्यापक गुनासाहरु आउन थालेका छन् । तर सरकार भने आर्थिक वृद्धिदर हासिल भएको आत्मरतिमा रमाइरहेको छ । यतिबेला जुरमुराउन थालेको अर्थतन्त्रका केही सूचक नकारात्मक देखिन थालेका छन् ।
थप ३ सय ८५ जनामा कोरोना संक्रमण
थप ३ सय ८५ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी
देशलाई संकट पर्दा काँग्रेस : नेता भण्डारी नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले देशलाई संकट पर्दा नेपाली काँग्रेस चाहिने बताएका छन् । उनले नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई सोमबार रिडीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै
बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै मंसिर ६ बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने
एनएमबिको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने एनएमबि बैंकको ५ मिनेटमै खाता खोली कारोबार गर्न सकिने भएको छ । बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएसँगै अब ५ मिनेटमै कारोबार गर्न सकिने भएको हो ।
समाज रूपान्तरणमा टीभीको भूमिका
समाज रूपान्तरणमा टीभीको भूमिका सञ्चारका चार माध्यम छापा, रेडियो, टिभी र अनलाइनमध्ये एक सशक्त माध्यम हो टेलिभिजन । टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री पनि हो । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको छ ।
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व
माओवादीको वडा सम्मेलन : पाल्पाका ४४ वडामा नयाँ नेतृत्व नेकपा (माओवादी केन्द्र) पाल्पाले जिल्लाका ४४ वडामा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादी केन्द्रले पाल्पाका दश स्थानीय तहका ४४ वटा वडामा नयाँ नेतृत्व चयन गरेको हो ।
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ?
आज काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै, पाल्पाका दुई क्षेत्रमा को बन्ला सभापति ? नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा सोमबार अधिवेशन हुन लागेको हो । काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन...
Weather Update