बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस्
सोमबार, असार १३, २०७९
१२ जना हैजाका विरामी भेटिए
आइतबार, असार १२, २०७९
काठमाण्डौ उपत्यकामा हैजाका बिरामी भेटिउका छन् । स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टी भएको हो ।
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
आइतबार, असार १२, २०७९
यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।
स्वास्थ्यकर्मीलाई विभिन्न रोग सम्बन्धी अभिमुखिकरण
आइतबार, असार १२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई विभिन्न रोग सम्बन्धी अभमिुखीकरण तालिम दिइएको छ । स्वास्थ्य उपचारलाई थप गुणस्तरीय र व्यवस्थित बनाउन यहाँका हेल्थ असिस्टेन्ट र अहेवहरुलाई दुई दिने अभमिुखीकरण तालिम दिइएको हो ।
पाल्पाका स्थानीय तहको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार
आइतबार, असार १२, २०७९
जिल्लाका दशवटै स्थानीय तहले आव २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै यहाँका स्थानीय सरकारले शुक्रबार बजेट ल्याएका हुन् ।
गाउँमै खकार नमुना संकलन
आइतबार, असार १२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेमा खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको छ । क्षयरोगको आशंका गरिएका व्यक्तिलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको हो ।
बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड
आइतबार, असार १२, २०७९
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उसले सहरी पूर्वाधार विकास र संरक्षणलाई प्राथमिकता दिदै उक्त बजेट ल्याएको हो ।
लागू पदार्थ दुव्र्यसनी रोकौं
आइतबार, असार १२, २०७९
कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, असार ११, २०७९
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो ।
नेकपा एसभित्र मन्त्री फेरबदलले चर्कियो विवाद
शनिबार, असार ११, २०७९
मन्त्री फेरबदलको विषयलाई लिएर नेकपा एस (एकीकृत समाजवादी) मा विवाद बढेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक द्वन्द्व चर्किएको हो ।


