Shittalpati
विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो ।
दूषित पानी र खाना प्रयोग नगरौं
दूषित पानी र खाना प्रयोग नगरौं बर्खा लागेसँगै पानी दूषित हुने गर्दछ । निरन्तर वर्षाका कारण पानीका मुहानमा फोहोर पानी मिसिन गई पानी दूषित हुने गरेको पाइन्छ । दूषित पानी र खानाका कारण विभिन्न किसिमका सरुवा रोगहरु लाग्ने गर्दछ ।
आजदेखि मनुसन थप सक्रिय हुने
आजदेखि मनुसन थप सक्रिय हुने आजदेखि मनुसन थप सक्रिय हुने भएको छ । बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो ।
नवनियुक्त मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीले लिए शपथ नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एकीकृत समाजवादीबाट नियुक्त भएका पाँच जना मध्ये चार जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ? यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।
एकल पुरुषलाई पनि भत्ता  !
एकल पुरुषलाई पनि भत्ता ! आर्थिक रुपमा विपन्नै भए पनि सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष, साउनदेखि भने ६८ पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमान्को मृत्युपछि सामाजिक सुरक्षाभत्ता पाउन्छन् । विपन्न तथा सहाराविहीन भए पनि एकल पुरुषले भने अझै सम्म सरकारबाट केही पनि पाउन सकेका छैन ।
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ८० करोड ७६ लाख १८ हजार बराबरको बजेट ल्याएको छ । नगर सरकारले संस्थागत, सामाजिक, आर्थिक र भौतिक पूर्वधार विकासमा केन्द्रीत गर्दै बजेट ल्याएको हो ।
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस्
बजेट ल्याउने मात्र होइन, कार्यान्वयन पनि होस् पाल्पासहित देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० भित्रै स्थानीय तहले बजेट प्रस्तुत गरेका हुन् । देशका केही स्थानीय तहमा भने विवाद र पर्याप्त तयारी नगर्दा निर्धारित समयमै बजेट ल्याउन सकेका छैनन् ।
नेप्से परिसूचक उकालो लाग्यो
नेप्से परिसूचक उकालो लाग्यो
Weather Update