Shittalpati
पिपुल्स पावरले आईपीओ निष्कासन गर्दै
पिपुल्स पावरले आईपीओ निष्कासन गर्दै पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीयो निष्कासन गर्न थालेको छ । कम्पनीले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।
किन हुन्छ सरकार र राजनीतिक दलप्रति आलोचना ?
किन हुन्छ सरकार र राजनीतिक दलप्रति आलोचना ? ‘विकास नभएको त होइन है बावु, गाउँ गाँउमा मटर बाटो पुगेकै छ । उपचार नपाएर मर्न पर्ने अवस्था अहिले छैन । सरकारले स्वास्थय बिमा गरिदिएको छ । हामी काम गर्न नसक्ने उमेरका लागि त झनै राम्रो पो गरेको छ त, भत्ताको व्यवस्था गरेको छ दुई चार पैसाका लागि कसैको मुख...
लापर्बाही नगरौं
लापर्बाही नगरौं नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिक रुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले थप त्रास पैदा गराएको छ । अहिले दैनिक ५ सयदेखि ९ सयको हाराहारीमा कोरोना संक्रमित देखिन थालेका छन् ...
मेगा बैंकले दियो अनाथ बालिबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री
मेगा बैंकले दियो अनाथ बालिबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अनाथ/बेसहारा बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तानसेनमा रहेको अभियान नेपालको सिलोम आवसीय बाल गृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।
गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो :  तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट
पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो : तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट पछिल्लो तीन वर्ष यता जिल्ला प्रहरी कार्यालय पाल्पामा अपराधिक मुद्दा दर्ताको संख्यामा कमी हुँदै गएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको तथ्याङ्कलाई हेर्दा यहाँ मुद्दा दर्ता घट्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयमा यो समयमा विभिन्न प्रकृतिका ७ सय ७७ मुद्दा दर्ता भएका छन् ।
स्याङ्जामा एक वर्षमा ४ सय ६१ सम्बन्धविच्छेदका मुद्दा
स्याङ्जामा एक वर्षमा ४ सय ६१ सम्बन्धविच्छेदका मुद्दा स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् । जिल्ला अदालतको श्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्यौट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा...
श्रीनगर यातायातका चालकलाई सचेतना
श्रीनगर यातायातका चालकलाई सचेतना जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिन थालिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा लि अन्तर्गतका सवारीचालकलाई सचेतना सम्बन्धी तालिम दिइएको हो ।
बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने
बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने बैंकहरू तत्काल निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनको लागि निर्देशिका जारी गर्दै निक्षेपको ब्याजदर बढाउनुपर्ने बताए पनि बैंकहरु तत्काल व्याजदर नबढाउने पक्षमा देखिएका हुन् । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने बताएको छ ।
निर्वाचनमा विवेकको प्रयोग गरौं
निर्वाचनमा विवेकको प्रयोग गरौं भर्खरै सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति ४ मंसिर २०७९ मा हुने घोषणा गरेको छ । योसँगै देश निर्वाचनको माहोलतर्फ धकेलिएको छ । क्षेत्र,प्रदेशमा को कुन पदमा उठ्ने भन्ने बहसले चिया पसलदेखि चोक चौताराहरू तात्तिन थालेका छन् ।
Weather Update